काठमाडौँ । जेनजीले गरेको प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा आज पनि गोली चलेको छ । प्रहरीले प्रदर्शनकारीको भिड नियन्त्रणका लागि भन्दै गथोली चलाएको हो ।
प्रहरीले चलाएको गोलीबाट दर्जनौँ युवाहरु घाइते भएका छन् । सोमबार प्रहरीले चलाएको गोली लागेर बानेश्वरमा २१ जना युवाहरुको ज्यान गएको थियो ।