पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

दियोपोस्ट संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका युवाहरुले पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका हुन् ।