काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन चर्किदैँ गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । ओलीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
पदबाट राजीनामा दिएको प्रधानन्त्रीको सचिवालयले बताएको छ । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन्
