संसद भवनमा आन्दोलनकारीले लगाए आगो

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलनका युवाहरुले संसद् भवनमा आगो लगाएका छन् । मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका युवाहरुले संसद भवनमा आगो लगाएका हुन् ।

यतिबेला संसद भवन जलिरहेको छ । संसदभवनबाट निस्केको कालो धुवाँको मुस्लोले नयाँबानेश्वर क्षेत्र तनवग्रस्त भएको छ ।