काठमाडौँ । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन् । ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका हुन् ।
बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma