सर्वोच्च अदालत जलेर ध्वस्त

दियोपोस्ट संवाददाता

काठमाडौं। जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगो लगाएका छन् । उनीहरूले लगाएको आगोका कारण सर्वोच्च अदालतको भवन पूर्ण रुपमा जलिसकेको छ ।

भवनसंगै सर्वोच्चका महत्वपूर्ण कागाजातहरु पनि जलेर नष्ट भएका छन् ।