काठमाडौँ । जेनजी आन्दोलनका युवाहरुले राणाकालिन ऐतिहासिक सम्पदामाथि आगजनी गरेका छन् ।
आन्दोलनकारी युवाहरुले सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालय, गाडी र मोटरसाइकलमा आगो लगाएका छन् ।
तस्बिर-
तस्बिरः रीता बुढाथोकी
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma