
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लो परिस्थितिको बारेमा जानकारी गराउनका प्रधानसेनापति सिग्देलले राष्ट्रका नाममा संबोधन गर्न लागेका हुन् ।
सेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने नेपाली सेना स्रोतले जनाएको छ ।