
काठमाडौँ । संविधान र लोकतन्त्रको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौँको बबरमहलमा युवाहरुले नाराबाजी गर्दै संविधान र गणतन्त्र रक्षाका लागि प्रदर्शन गरेका हुन् ।
युवाहरुले ‘हाम्रो राष्ट्रपति सार्वजनिक गर, सेना तेरो पाराले दुःख पाउँछ साराले, तेरो अंगी अड्डा चाहिँदैन, हामी लोकतन्त्रको पक्षामा छौं‘ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।