
काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएका ७२ जना युवाहरुको सम्मानमा आज देशभर सार्वजिनक बिदा दिएको छ । भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।
सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइको छ ।