
काठमाडौं । काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।माछापोखरी बाइपासको उकालो चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको प्रहरीको भनाई छ ।