मुगुमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

दियो पोस्ट  

मुगु । जिल्लाको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका हुन् ।

उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

सम्बन्धित खबर