हमासले आज रिहा गर्न लागेको २० जनाको सुचिमा छैनन् विपिन जोशी

दियोपोस्ट संवाददाता  

काठमाडौं । हमासको सैन्य शाखाले आज २० जना जिवित बन्धकलाई रिहा गर्न लागेको छ । हमासले २० जनाको फोटो र नाम सार्वजनिक गर्दै आज उनीहरुलाई रिहा गर्न लागेको हो ।

तर, हमासको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशी र इजरायली सैनिक तमिर निमरोदीको नाम उक्त सुचिमा समावेश छैन ।

उनीहरूको नाम रिहा हुने सूचीमा राखेर सार्वजनिक गरिए पनि विपिनको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।