काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पदबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले मङ्गलबार बसेको मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका हुन् ।
मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गरेका थिए ।