प्रचण्डको क्षेत्रमा धाँधली भएको भन्दै फेरि मतदात गर्न एमालेको माग

दियो पोस्ट  

गोरखा । नेकपा एमालेले हिजो सम्पन्न भएको मतदानमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा फेरि मतदान गर्न माग गरेको छ । एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

सिफारिस