डडेल्धुरामा दुई हजार मत गन्दा कसले कित पाए ?

दियोपोस्ट संवाददाता

काठमाडौं । डडेल्धुरामा दुई हजार मत गन्दा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । उनले ९५९ मत ल्याएका छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वि मानिएका विपी काँग्रेसका कर्णबहादुर मल्ल ४२५ मत ल्याएका छन् । उनलाई पच्छ्याउदैँ चर्चित स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत प्राप्त गरेका छन् ।