महोत्तरी- १ मा माओवादीका पोखरेल १ हजार ५ सय बढी मतले पछि

दियो पोस्ट  

काठमाडौं । महोत्तरी- १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोको अग्रता कायमै रहेको छ ।

हालसम्मको मतगणनामा उनले १० हजार ८ सय ७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादीका गिरिराजमणि पोखरेलले ९ हजार ३ सय ७ मत प्राप्त गरेका छन् ।

उनीहरूबीच १५६४ मत अन्तर छ।

सम्बन्धित खबर