काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघिय समाजवादी फोरम नेपालका लागि ‘हर्ष न बिस्मात’ जस्तै बनेको छ । आफैँ सहभागि भएको सरकारको समिक्षा गर्दै फोरम नेपालले हर्ष न बिस्मात भएको बताएको हो ।
संसोधनको सर्त एवं सहमतिसहित सरकाररमा सहभागि फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यन्वयनका लागि दबाब दिईराख्ने जनाएको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता स्तेयाक राई ओली नेतृत्वको सरकारमा सहभागि छन् । आजको राजधानी दैनिकमा खबर छ ।