अन्तर्राष्ट्रिय

भारतका केन्द्रीय मन्त्री रामविलाश पासवानको मृत्यु !
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २३, २०७७

नयाँ दिल्ली, २३ असोज । भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ । मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत ...

राष्ट्रपतिका प्रतिश्पर्धीको भन्दा उपराष्ट्रपतिका प्रतिश्पर्धीको बहस गुणस्तरीय
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २३, २०७७

वासिङ्टन, २२ असोज । अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएका बहस मध्ये राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरु बीचको बहस गुणस्तरीय देखिएको छ । अमेरिकी राष्ट्रपतिका उम्...

अफगान शान्ति वार्ताका प्रमुखद्धारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २३, २०७७

नयाँ दिल्ली, २२ असोज । अफगानिस्तानको सरकार र यहाँ हिंसा गरिरहेका तालिबान सशस्त्र विद्रोहीहरुका बीचमा हाल जारी रहेको भनिएको शान्ति वार्ताका मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले बिहीबार भारतका प्रधानमन...

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २२, २०७७

वासिङ्टन, २२ असोज । कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०/२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । ...

अर्णब गोस्वामीमाथि टेलिभिजनको टिआरपी हेरफेर गरेको आरोप !
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २२, २०७७

काठमाडौं, २२ असोज । भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ । मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामी कार्यक्रम प...

दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाई १२ लाख भारु जरिवाना !
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०७७

एजेन्सी, असोज १४ । दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाई आइपिएलले जरिवाना गरेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्लीले स्लो ओभर बलिङ गरेको भन्दै कप्तान श्रेयसलाई जरिवाना गरेको हो। ...

भारतका उप-राष्ट्रपतिलाई कोरोना संक्रमण !
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन १४, २०७७

एजेन्सी । भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ। उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो। भारतका उप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ क...

क्यानडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको निधन !
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन ०४, २०७७

रोयटर्स : क्यानडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको मृत्यु भएको छ । करिब ११ महिना सत्तामा रहेका टर्ननर सन् १९८४ ताका चुनावमा पराजित भएको लिभरल पार्टीको नेतृत्व गरेका थिए । शनिबार ९१ वर्षको उमेरमा ...

फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन ०३, २०७७

मनिला, असोज ३ गते।फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउनु भएको छ । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उहाँले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म का...

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आयो
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन ०३, २०७७

लन्डनअसोज ३ गते। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताउनुभएको छ । उहाँले शुक्रबार...

नेल्सन मण्डेलाका वकीलको निधनमा दक्षिण अफ्रिकामा शोक
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन ०२, २०७७

जोहानेसबर्ग, असोज २ गते। दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकील एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उहाँको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शो...

कोरोना संक्रमणबाट भारतीय जनता पार्टीका राज्य सभा सदस्यको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०७७

बीबीसी । भारतीय जनता पार्टीका नेता तथा राज्य सभाका नव निर्वाचित सदस्य अशोक गस्तिको कारोना भाइरस संक्रमणबाट निधन भएको छ । बुधबार बैंगलोर स्थित अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भ...

युद्ध हुनुको कारण खोजी नभई युद्धविराम हुँदैन – तालिबान
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०७७

दोहा, असोज १ गते। अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धविराम गर्न नसकिने बताएको छ ।तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वा...

अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन ०१, २०७७

क्यान्बेरा, असोज १ गते। फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका ल...

पब्जी बन्द गरे लगत्तै भारतले ल्यायो नयाँ गेम फौजी : अक्षयकुमार पनि साझेदार !
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २०, २०७७

काठमाडौं, केही दिनअघि पब्जी लगायत १ सय १८ वटा मोबाइल एप्स बन्द गरेको भारतले आफ्नो प्रडक्ट बजारमा ल्याउन यो चाल चालेको पाइएको छ । एक भारतीय कम्प्निले अभिनेता अक्षय कुमारसँग मिलेर पबजी जस्तै मोबाइल...

भारतमा पबजी, विच्याट लगायत चीनमा बनेको १ सय १८ मोबाइल एप्स प्रतिबन्ध ! (सुचिसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०७७

काठमाडौं, १८ भदौ। भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानक...

फ्रान्सका राष्ट्रपति इराकको बग्दादमा, सम्बन्ध सुधारको कसरत
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०७७

बग्दाद, भदौ १७ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुग्नुभएको छ । लेबनानको दुई दिने भ्रमणपछि उहाँ इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इर...

भारतमा कोरोना भाइरस संक्रमणका कारण पत्रकारको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, भाद्र १८, २०७७

लङ्गनाभदौ १७ गते । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित...

कोरोना भाइरसका कारण अस्ट्रेलियाको अर्थतन्त्र डामाडोल
दियोपोस्ट संवाददाता    | बुधबार, भाद्र १७, २०७७

क्यानबेरा, भदौ १७ गते । कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ ...

चीनमा कोरोनासँग सम्बन्धित अपराधमा संलग्न करिब छ हजारमाथि मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र १५, २०७७

काठमाडौँ, भदौ १५ गते । चीनमा कोरोनाभाइरससँग सम्बन्धित अपराधमा संलग्न पाँच हजार आठ सय व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । अभियोजनकर्ताको कार्यालयका अनुसार स्वास्थ्य कार्यकर्ताको हत्या, दोषपू...

इस्लामिक स्टेटसँगको युद्धमा ४८ सैनिकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०७७

दमास्कस,भदौ १४ गते। सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा...

भारतमा एकैदिनमा अहिलेसम्मकै अत्याधिक सङ्क्रमित !
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०७७

नयाँ दिल्ली, भदौ १४ गते। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या वृद्धि हुँदैगएको छ। सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।...

जापान सरकारका मुख्य सचिव नै नयाँ प्रधानमन्त्रीका दाबेदार !
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०७७

टोकियो, भदौ १४ गते। जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्...

लिबियालाई सामान्य राजनीतिक प्रक्रियामा ल्याउन आवश्यक – राष्ट्रसंघ
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र १४, २०७७

त्रिपोली, भदौ १४ गते। लिवियामा कार्यरत संयुक्त राष्ट्रसंघको सहयोग नियोग ९युएनएसएमआईएल० ले लिवियामा समावेशी राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ ।संयुक्त राष्ट्र संघीय निकायले शनिबा...