अन्तर्राष्ट्रिय

भारतीय रक्षामन्त्री सिंह रुस भ्रमणमा जाँदै
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०७७

मस्को, १३ भदौ । भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका छन् । उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई ...

मेरो खराब स्वास्थ्यले गलत राजनीतिक निर्णय लिन हुँदैन : जापानका प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र १२, २०७७

एजेन्सी । आफ्नो स्वास्थ्यलाई कारण देखाएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका जापानका प्रधानमन्त्री सिन्जो आवेले खराब स्वास्थ्य भएको व्यक्तिले सहि राजनीतिक निर्णय लिन नसक्ने बताएका छन् । ६५ वर्षीया ...

पत्रकार दीपक परियार अमेरिकामा सम्मानित
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ०९, २०७७

ब्रुकलिन सिटी । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल पत्रकार दीपक परियार अमेरिकामा सम्मानित भएका छन् । परियारलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले ब्रुकलिन साइटेसनद्वारा सम्मान गरेका हुन् । ...

मालदिभ्समा पनि कोभिड १९ का संक्रमित बढ्दै
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०८, २०७७

माले, ८ भदौ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको स...

ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र ०८, २०७७

अमेरिका, ८ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शनिबार कोरोना भाइरस खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)को आलोचना गरे । ‘ए...

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनलाई बिहीबार साँझ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो । उनलाई नियमित स्वास्थ्य परिक्षणका लाग...

ट्रम्पका सुरक्षा सल्लाहकारलाइ कोरोना संक्रमण पुष्टि
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १३, २०७७

काठमाडौँ, साउन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना सं...

कोरोनाको इपिसेन्टर बन्दै भारतः एकैदिन ४६ हजार संक्रमित भेटिए, ६३६ को मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १३, २०७७

काठमाडौँ, साउन १३ । पछिल्लो समय भारत कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको छ । दिनदिनै ठुलो संख्यामा कोरोना संक्रमित भेटिँदै जानुले भारत थप खतरामा रहेको स्पष्ट हुन्छ । बितेको २४ घण्टामा भारतमा ४६...

ब्राजिलका राष्ट्रपति कोरोनामुक्त
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ११, २०७७

काठमाडौँ, साउन ११। ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारो कोरोनामुक्त भएका छन् । उनले सामाजिक संजालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । जुलाई ७ मा बोल्सेनारोले आफुमा कोरोना पोजेटिभ दे...

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ २४, २०७७

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रपति बोलसोनारोले टेलिभिनमार्फत आफुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको सार्वजनिक गरेका हुन् ...

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजिनामा दिए
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १९, २०७७

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजिनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति इमानुएल म्याक्रोसमक्ष राजिनामा पत्र बुझाएका हुन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनक...

भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, आषाढ १९, २०७७

ऐजेन्सी । भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गएराति अविरल बर्षासँगै परेको चट्याङ लागि उनिहरुको मृत्यु भएको छ । बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान...

म्यानमारको जेड खानीमा पहिरो, १ सय ३३ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ १८, २०७७

बीबीसी । म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्...

अष्ट्रेलियामा ८५ बर्षीया बृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं, असार ९ । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १...

लद्दाखमा चीनसँग लडाइँ चर्किएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको शरणमा !
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ ०९, २०७७

बीबीसी । भारतका रक्षा मन्त्री राजनाथ सिंह तीन दिवसीय रुस यात्रामा छन् । यसक्रममा उनले रुसका उच्च शैनिक अधिकारीसँग वार्ता गरिहेका छन् । र दोस्रो विश्व युद्धमा नाजी जर्मनीमाथि विजयी हासिल गर्ने सोवियत ...

भारतमा आजदेखि सपिङ मल, रेष्टुरेन्ट र धार्मिक स्थल खुला, यस्ता छन् नियम
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २६, २०७७

बीबीसी । भारतमा सोमबार अर्थात आजदेखि सपिङमल, रष्टुरेन्ट र धार्मिक स्थल खुल्न थालेको छ । एकदिन अघि मात्रै कोरोना भाइरस संक्रमित हरु एकैदिन ९ हजार ९ सय ७१ जना बढेर २ लाख ५७ हजार नाघेको बेला सरकारले...

बलिउडका भेट्रान कलाकार ऋषी कपुरको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख १८, २०७७

काठमाडौं, १८ वैशाख । भारतीय भेट्रान कलाकार ऋषी कपुरको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनी मंगलबार भारतको महाराष्ट्र मुम्बई स्थित रिलायन्स फाउन्डेशन अस्पतालमा उपचार गर्न पुगेका थिए । बुधबारसम्म...

भारतीय अभिनेता इरफान खानको उपचारको क्रममा मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १७, २०७७

एजेन्सी, मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५३ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृ...

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ४० हजार बढीको मृत्यु, पौने ८ लाख संक्रमित !
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०८, २०७७

एजेन्सी : कोरोना भाइरस कोभिड १९ को महामारीबाट विश्व नै आक्रान्त बनिरहेको छ ।जोन हप्किन्स विश्वविद्यालयलका अनुसार विश्वभर हालसम्म २४ लाख ६ हजार ८ सय ८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जस मध्ये ...

अमेरिकामा २४ घण्टामा २५ सय जनाले ज्यान गुमाए, संक्रमितको संख्या ७ लाख नाघ्यो
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ । अमेरिकामा कोरोनाभाइरसको कारण एकैदिन २ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकाकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५८ पुगेको छ । पछिल्लो ...

कोरोना अपडेटः भारतमा एकैदिन ३८ जनाको मृत्यु, ९२२ नयाँ संक्रमित थपिए !
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ । कोरोनाभाइरसको कारण भारतमा एकै दिन ३८ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनको संख्या ४ सय ८६ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्...

कोरोना कहरः भारतमा मृतकको संख्या ४४८ पुग्यो, १३४३० जना संक्रमित !
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०५, २०७७

काठमाडौँ, वैशाख ५ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको कारण एकैदिन २६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४ सय ४८ पुगेको छ । पछिल्लो विवरणअनुसार भारतमा ...

भारतले वैशाख २१ गतेसम्म लम्ब्यायो लकडाउन
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०२, २०७७

काठमाडौँ, वैशाख २ । भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गर...

चीनमा फेरि फैलियो कोरोनाभाइरस, एकैदिन सय भन्दा बढी संक्रमित फेला
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ । चीनमा कोरोना भाइरस करिब करिब नियन्त्रणमा आइसकेको पाँच सातापछि पुन संक्रमित फेला परेका छन् । चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन चीनमा ५ सातापछि ...