अन्तर्राष्ट्रिय

दियो पोस्ट | सोमबार, पौष १४, २०७६

काठमाडौं । अमेरिकाको टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको थियो । ...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

काठमाडौँ, पुष ११ । कजाकस्तानको अल्माडी विमानस्थलमा सय जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । अल्माटीबाट राजधानी नुरसुल्तानको लागि उडान भरेको बेक एयरको विमान दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्य...

दियो पोस्ट | शुक्रबार, पौष ११, २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारको खण्डग्रास सुर्यग्रहण अवलोकन गर्नका लागि निकै महंगो चस्माको प्रयोग गरेको पाइएको छ । बिहीबार सुर्यग्रहण अवलोकन गर्दै गरेको तस्वीर ट्वीट गरेपछि ...

दियो पोस्ट | बुधबार, पौष ०९, २०७६

काठमाडौँ, पुष ९ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् । आगाम...

दियो पोस्ट | शुक्रबार, पौष ०४, २०७६

एजेन्सी एजेन्सी । देशद्रोहको मामिलामा पाकिस्तानका पूर्व सेनाध्यक्ष तथा राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाइएको थियो । बिहीबार विशेष अदालतको यस फैसलाको पूर्णपाठ आएको छ । ...

दियो पोस्ट | बिहिबार, पौष ०३, २०७६

एजेन्सीअधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा ...

दियो पोस्ट | मंगलबार, पौष ०१, २०७६

एजेन्सी । पाकिस्तानका पुर्व राष्ट्रपति परबेज मुसर्ररफलाई मृत्युदण्डको सजाय सुनाइएको छ । मंगलबार पाकिस्तानको विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्धामा मृत्युदण्डको सजाय सुनाएको हो । पाकीस्तानी...

दियो पोस्ट | आइतबार, मंसिर २९, २०७६

बेइजिङ, मंसिर २९ । चीनले आइतबारदेखि लागू हुने गरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ। चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घ...

दियो पोस्ट | आइतबार, मंसिर २९, २०७६

बीबीसी । अल्बानियामा गत महिना शक्तिशाली भुकम्पबाट ५१ जना भन्दा बढी मानिसहरुको मृत्यु भएपछि अवैध रुपमा भौतिक संरचना बनाउने र बनाउन सहयोग गर्ने १७ भन्दा बढी ब्यक्तिहरु बिरुद्ध पक्राउ पुर्जी जारि गरिए...

दियो पोस्ट | शनिबार, मंसिर २८, २०७६

बीबीसी । संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले भारतमा निम्तिएको नागरिकता विवादमा चिन्ता व्यक्त गरेको छ। हालै भारतले नागरिकता संशोधन विधेयक पारित गरेपछि आसाम राज्यमा विरोध तथा प्रदर्शन सुरु भए...

दियो पोस्ट | मंगलबार, मंसिर २४, २०७६

एजेन्सी, २४ मंसिर । म्यानमारकी नेतृ आङ सान सुची नरसंहार मुद्दामा जवाफ दिन द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन्। अफ्रिकी मुलुक गाम्बियाले नोभेम्बर ११ मा म्यानमारविरुद्ध अन्तर्रा...

दियो पोस्ट | शुक्रबार, मंसिर २०, २०७६

भारतको हैदरावादमा डाक्टरलाई जलाईएको घटनामा संदिग्ध चारजना अभियुक्तलाई भारतीय प्रहरीले मारिदिएको छ। कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। ...

दियो पोस्ट | मंगलबार, मंसिर १७, २०७६

भारतकी एक सांसदले हैदराबादमा २७ वर्षीया महिला पशुचिकित्सकलाई बलात्कार र हत्या गर्ने पुरुषहरूलाई 'भिडले मारिदिनुपर्छ' भनेकी छन्। "मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

जर्मनी, मंसिर १६ । यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरि...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

बेलायत । बेलायतको लण्डनस्थित लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलका बेलायती नागरिक भएको यहाँको प्रहरीले पहिचान गरेको छ । गत शुक्रबार लण्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति २८ वर्षीय उस्म...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

केन्द्रीय लण्डनस्थित लण्डन ब्रिजमा भएको अन्धाधुन्ध छुरी प्रहार हुँदा दुईजनाको मृत्यु भएको छ । पुलिसले संदिग्ध हमलाकर्ताको गोली हानी हत्या गरेको छ । उक्त घटनाको केही घण्टापछि नै शहरको द हेगको ...

दियो पोस्ट | शुक्रबार, मंसिर १३, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका छन्। त्यस क्रममा उनले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताए।...

दियो पोस्ट | सोमबार, मंसिर ०९, २०७६

एजेन्सी । अस्ट्रेलियमा श्रीमानको हत्या अभियोगमा एक नेपाली युवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३४ बर्षीया नुमा गौतम रहेकी छिन् । गौतमले आफ्ना श्रीमान ३४ बर्षीय सन्तोष गौतममाथि धारिलो हतियार...

दियो पोस्ट | शुक्रबार, मंसिर ०६, २०७६

एजेन्सी, मंसिर ६ । इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ । महान्यायाधिवक्ताले घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको अभियोग लगाएका छन्। धनी व्यापारीले दिएको उ...

दियो पोस्ट | मंगलबार, मंसिर ०३, २०७६

बीबीसी, मंसिर ३ । भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको छ । आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट (५८०० मिटर) को उचा...

दियो पोस्ट | सोमबार, मंसिर ०२, २०७६

एजेन्सी । दक्षिण एसियामा नै प्याजको मुल्य आकाशिन थालेपछि उपभोक्ताहरु मारमा परेका छन् । नेपाल, भारत, वंगलादेश, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरुमा प्याजको मुल्य आकाशिएको छ । प्याजको लागि अफ सिजन ...

दियो पोस्ट | सोमबार, मंसिर ०२, २०७६

बीबीसी । हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबिच रातभरी झडप भएको छ । एक विश्वविद्यालय परिसरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा प्रदर्शनकारीहरुले पेट्रोल बम, वाण र ढुंगामुढाको ...

दियो पोस्ट | शुक्रबार, कार्तिक २९, २०७६

कुवेत सिटी, कार्तिक २९ । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन् । कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्...

दियो पोस्ट | शुक्रबार, कार्तिक २९, २०७६

काठमाडौं, कार्तिक २९ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी आज शुक्रबार स्वदेश फर्कने भएका छन् । राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रि...