रोयटर्स : क्यानडाका पूर्व प्रधानमन्त्री जोन टर्नरको मृत्यु भएको छ । करिब ११ महिना सत्तामा रहेका टर्ननर सन् १९८४ ताका चुनावमा पराजित भएको लिभरल पार्टीको नेतृत्व गरेका थिए ।
शनिबार ९१ वर्षको उमेरमा उनको निधन भएको मिडिया रिपोर्टमा जनाइएको छ ।
टर्नरले पहिले अर्थ तथा न्याय मन्त्रालय समेत सम्हालेका थिए । जुन १९८४ को अन्त्यमा उदारवादी नेतृत्वसँगै उनले पदभार सम्हालेका थिए । उनी पछिल्लो २१ वर्षसम्म सत्तामा थिए ।
उनले सेप्टेम्बरमा एक चुनावको आह्वान गरे र अध्यक्षता समेत गरे । उक्त अभियानलाई क्यानडाको राजनीतिक ईतिहासमा खराब समयका रुपमा समेत लिइन्छ ।