अन्तर्राष्ट्रिय

दियो पोस्ट | शुक्रबार, माघ २५, २०७५

तेहरान,माघ २५ । इस्लामिक क्रान्तिको ४०औं वार्षिकोत्सवका अवसरमा इरानमा विविध कार्यक्रमसहित भव्य रुपमा मनाइने भएको छ । संयुक्तराज्य अमेरिकासँगको तनाब बढेको तथा आर्थिक मन्दी झेलिरहेको इरानले सोमबार वार...

दियो पोस्ट | शुक्रबार, माघ २५, २०७५

रियो डे जानेरो २५ माघ । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५७ पुगेको बताइएको छ । ...

दियो पोस्ट | शुक्रबार, माघ २५, २०७५

माघ २५ । युगाण्डाको प्रहरीले राजधानी कम्पालामा बीबीसीका पत्रकारहरूको एउटा टोलीलाई हिरासतमा राखेको छ। ती पत्रकार सरकारी औषधिका अवैध खरीदबारे अनुसन्धान गर्दै थिए। तिनलाई बुधवार राति पक्राउ गरिएको हो...

दियो पोस्ट | शुक्रबार, माघ २५, २०७५

काठमाडौं, माघ २५ । भारतका एकजना २७ वर्षिया युवाले उनको स्वीकृतिविना उनलाई जन्म दिएकोमा आफ्ना अभिभावहरूलाई मुद्दा हाल्ने योजना बनाएको बताएका छन्। मुम्बाईका व्यापारी राफेल सामुयलले ुआजीवन पीडाको साम...

दियो पोस्ट | बिहिबार, माघ २४, २०७५

मोन्टेभिडिओ, २४ माघ । भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्...

दियो पोस्ट | बिहिबार, माघ २४, २०७५

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेलेको छन् । (Photo by Adria Puig/Anadolu Agency/Getty Images) बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको...

दियो पोस्ट | बिहिबार, माघ २४, २०७५

बलिउडका सुपरस्टार सलमान खान बिहेको प्रश्नलाई लिएर सधैँ चर्चामा आईरहेका छन् । ५० वर्ष कटिसकेका उनले किन विवाह गरेका छैनन् ? हरकोहीले सोध्ने प्रश्न हो यो । जब यो प्रश्नको सामना गर्नुपर्छ, सलमान विभिन्...

दियो पोस्ट | बुधबार, माघ २३, २०७५

वासिङ्टन,माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन् । स्था...

दियो पोस्ट | बुधबार, माघ २३, २०७५

लन्डन,माघ २३ । बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बत...

दियो पोस्ट | बुधबार, माघ २३, २०७५

वासिङ्टन,माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको छ । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहा...

दियो पोस्ट | बुधबार, माघ २३, २०७५

नयाँ दिल्ली, २२ माघ (रासस÷सिन्ह्वा) ः भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क...

दियो पोस्ट | बुधबार, माघ २३, २०७५

काठमाडाै माघ २३ । शीतयुद्धकालीन मध्यमदूरी परमाणु शक्ति वा आइएनएफ नामक सन्धिले विगतमा दुवै देशलाई छोटो तथा मध्यम दूरीका क्षेप्यास्त्र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। तर उक्त सन्धिबाट अमेरिका र ...

दियो पोस्ट | बुधबार, माघ २३, २०७५

बीबीसी । रोमन क्याथलिक समुदायका धर्मगुरु पोप फ्रान्सिसले पादरीहरूले ननहरूलाई यौन दासीका रूपमा दुर्व्यवहार गर्ने गरेको र सो समस्या अझै विद्यमान रहेको बताएका छन्। पोप फ्रान्सिसले गिर्जाघरका धर्मगुरु...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

कुन्दुज, अफगानिस्तान, २० माघ । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी ब...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

पेरिस, माघ २२ । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

विविसी क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरब‌ौं रुपैया बराबरको डिजिटल मुद्रा हराउने खतरा भएको छ। क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व नभएको मुद्...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

टाउन्सभिल,माघ २२ । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । Getty Images यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवन...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

काठमाठडौं, माघ २२ । ल्याटिन अमेरिकी देशहरू र क्यानडाको एक समूहले भेनेजुएलाको सेनालाई विपक्षी नेता हुवान गुआइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा स्वीकार गर्न आग्रह गरेको छ। त्यसबारे मदुरो सरकार तथा से...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

काठमाडौँ, माघ २२ । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले अन्तराष्ट्रिय सहयोगहरुको अस्वीकार गरेका छन् । उनले आफ्नो देश र आफु भिखारी नभएको अभिव्यक्ति दिँदै सहयोगको अस्वीकार गरेका हुन् । भेनेजुयलाक...

दियो पोस्ट | मंगलबार, माघ २२, २०७५

गुजरात, भारत, माघ २२ । प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ । शिक्षक र विद्यार्थीहरुको स्वास...

दियो पोस्ट | सोमबार, माघ २१, २०७५

भुवनेश्वर, भारत, २१ माघ । भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले कृषकका छोराछोरीका लागि छात्रवृत्तिको घोषणा गरेका छन् । जीविका तथा आयवृद्धिका लागि सहयोग कार्यक्रमबाट लाभान्वित बनेका कृष...

दियो पोस्ट | सोमबार, माघ २१, २०७५

योर्बा लिन्डा, क्यालिफोर्निया, २१ माघ । एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको ...

दियो पोस्ट | सोमबार, माघ २१, २०७५

वासिङ्टन,माघ २१ । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ । सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाक...

दियो पोस्ट | सोमबार, माघ २१, २०७५

विविसी, डा. जयराज आचार्य प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला सत्त्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिका...