मस्को,फागुन ४ । करिब पचास वटा पोलार बेयर (हिउँ भालु) गाउँ पसेपछि रुसी टापुमा सङ्कटकाल लगाइएको हो।खानाको खोजीमा हिउँ भालु गाउँ पसेपछि
आर्क्टिक समुन्द्रस्थित रसीयन टापुमा खानाको खोजीमा ती भालु गाउँ पसेको बताइएको छ।