मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको ...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

तनहुँ । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको ...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागबाट खाँणलाई अख्तियारमा लगि...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं । फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रह...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्न...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसप...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

लमजुङ । प्रहरी तथा सम्बन्धित निकायले विभिन्न सचेतनामूलक कार्यक्रम गरे पनि गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने बढदै गएको छ । चालु आर्थिक वर्षक...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रवार उनले अदालतक...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

चितवन । जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

चितवन । चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको ...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

धनुषा । धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पा...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदर...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२ः१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प,...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्ला...

दियो पोस्ट | शुक्रबार, मंसिर २९, २०८०

बाँके । बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान ग...

दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुट्टामा भएको मुक्का प्रहारको घटनामा पक्राउ परेका महेश राइकी श्रीमतीलाई एमाले कार्यकर्ताले घेराबन्दी गरेर भिडियो बयान लिएका छन् । संकल्प यात्रा...

दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

काठमाडौं । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । उनीसँगै मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आद...

दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओ...

दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अ...

दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

काठमाडौं । पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भ...

दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म ५ जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ व...