मुख्य समाचार

दियो पोस्ट | बुधबार, पौष ०४, २०८०

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक बनाउन हाल प्रचलित कानुनहरुले रोकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्न...

दियो पोस्ट | बुधबार, पौष ०४, २०८०

कामठाडौं । सांसद गगन थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताएका छन् । सांसद थापाले बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यसबारे आजै सभामुखक...

दियो पोस्ट | बुधबार, पौष ०४, २०८०

काठमाडौं । सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन...

दियो पोस्ट | बुधबार, पौष ०४, २०८०

काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि ...

दियो पोस्ट | मंगलबार, पौष ०३, २०८०

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पदबाट नहटाउन...

दियो पोस्ट | मंगलबार, पौष ०३, २०८०

कामठाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा आफ्नी छोरी गंगा दाहालको नाम उचाल्नुलाई लोकतन्त्र र गणतन्त्रमाथिको हमलाको रुपमा व्याख्या गरेका छन्। एनसेल प्रकरणका...

दियो पोस्ट | मंगलबार, पौष ०३, २०८०

पोखरा । सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचा...

दियो पोस्ट | सोमबार, पौष ०२, २०८०

काठमाडौं । २०७८ साल पुस १५ गते दियोपोस्ट डटकममा ‘भिजिट भिषामा काम गर्न दुबई गएका २ सय जना नेपाली सेनाका जवान विचल्ली, यी हुन् दलाल’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । दियोपोस्टले दलाल नै किटान गरेर ...

दियो पोस्ट | सोमबार, पौष ०२, २०८०

महोत्तरी । विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्...

दियो पोस्ट | सोमबार, पौष ०२, २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् । मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्...

दियो पोस्ट | सोमबार, पौष ०२, २०८०

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यम...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

कामठाडौं । सरकारले हात-हतियार खरखजाना नियमावली १२औं संशोधन, २०८० स्वीकृत गर्ने सहित १६ वटा निर्णय गरेको छ। मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले मन्त...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

पोखरा । पर्यटकीय नगरी पोखराको बैदाम क्षेत्रमा केही रात्री क्लवमा गुण्डा नाइकेहरुको अवैध लगानीका कारण बेला बेलामा उनीहरुबीच नै झगडा हुने गरेको छ । ट्रेजर क्लवका महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङ सहकार...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी के...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभ...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

महोत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन्। आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रध...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुप...

दियो पोस्ट | आइतबार, पौष ०१, २०८०

पोखरा । पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ। आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो। मुग्लिनबाट प...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । समाजमा रहेका रुढीवाद र विभेदका विरुद्ध आम संचार माध्यमले खरो आवाज उठाउँदै आएका छन् । तर, नेपालमा भने एक दैनिक पत्रिकाका साहुजी नै जातीय छूवाछूत तथा भेदभाव जन्य कसुर गरेको अभियोगमा प्रहरीको ...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिए...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्‍याएर ह...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्याउनु पर्ने मुख्य माग राखी प्रा.डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । डा. केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा शुक्रबारबाट तीनदिने अनशन सुरु ...

दियो पोस्ट | शनिबार, मंसिर ३०, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार (आज) बिहान काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्...