प्रतिनिधिसभा सचिवमा राई नियुक्त

दियोपोस्ट संवाददाता  

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सिफारिस