मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशो...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार बैठक त...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान ...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियत...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । राउतको बन्दी प्रतक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइपछि न्याय...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त व...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित ...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको 'भद्र सहमति' तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो । ह...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा कञ्चनप...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिए...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्। श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डल...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौं । वान एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन् । उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्लाअदालतले आदेश दिएको छ । प्रहरीले गत जेठ ३२ गते वान एक्स सट्टेबाजी प्रकरणक...

दियो पोस्ट | बिहिबार, आषाढ २८, २०८०

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ । यसअघि हिजो स्थगित भएको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूच...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ । नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदल...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति ...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी नि...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव श...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

पर्सा । पर्सामा अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेशसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ प...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

रोल्पा।  रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष टंकबहादुर पुनको बिरामीका कारण बुधबार मध्यान्ह मृत्यु भएको छ । स्क्रब टाइफस कारण बिरामी भएका पुनको दाङस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

ललितपुर । १६ वर्षीया किशारीलाई अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललिपुर महाङ्काल गाउँपालिका–३ बस्ने २० वर्षीय सुमन न्यासुर रहेका छन् । ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको ...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् । अमेरिकाको बोस्टन सहरमा  हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उनी उक्त पदमा निर्वाचित भएका ...

दियो पोस्ट | बुधबार, आषाढ २७, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताएका छन् । बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आ...