मुख्य समाचार

थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ५ हजार ६५९
दियो पोस्ट
| आइतबार, साउन २२, २०७९

थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ५ हजार ६५९

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण गर्दा सो संक्रमण संख्या पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्...

म कर्मचारी चलाउने पक्षमा छैनः मन्त्री चौधरी
दियो पोस्ट
| आइतबार, साउन २२, २०७९

म कर्मचारी चलाउने पक्षमा छैनः मन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने बताएका छन् । सहरी विकास मन्त्रालयको आ. व. ०७८– ७९ को वार्षिक प्रगति समिक्षा तथ...

निहारिकालाई सर्वोच्च अगाडिबाट प्रहरीले  लियो नियन्त्रणमा
दियो पोस्ट
| आइतबार, साउन २२, २०७९

निहारिकालाई सर्वोच्च अगाडिबाट प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । निहारिका राजपूत ‘कुमारी आमा’लाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । तीन दिनदेखि आमरण अनशन सुरू गरेकी उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् । वसन्तपुरमा अनशन बसिरहेकी न...

ज्ञवालीको प्रश्न– निर्वाचन घोषणापछि कामचलाउ सरकारले संसदलाई बिजनेस दिन मिल्छ ?
दियो पोस्ट
| आइतबार, साउन २२, २०७९

ज्ञवालीको प्रश्न– निर्वाचन घोषणापछि कामचलाउ सरकारले संसदलाई बिजनेस दिन मिल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस मिल्छ भन्दै प्रश्न गरेको छ । नेकपा एमालेका उपमहासचिव समेत रहेका सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोष...

“सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण
दियो पोस्ट
| आइतबार, साउन २२, २०७९

“सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्पण गरेक...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि दल दर्ता
दियो पोस्ट
| आइतबार, साउन २२, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडा । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १...

नारिता विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपालका राजदूत केसीद्वारा स्वागत
दियो पोस्ट
| शनिबार, साउन २१, २०७९

नारिता विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपालका राजदूत केसीद्वारा स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा अवतरण गरेका छन् । ५ दिने जापान भ्रमणका लागि शुक्रबार नेपालबाट जापान तर्...

एआईजी पोखरेलको राजीनामा अस्विकृत, आजबाट अनिवार्य अवकाशमा
दियो पोस्ट
| शुक्रबार, साउन २०, २०७९

एआईजी पोखरेलको राजीनामा अस्विकृत, आजबाट अनिवार्य अवकाशमा

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उ...

गठबन्धन सरकार बनेपछि नेपाललाई विषय बनाएर शक्ति राष्ट्रका वक्तव्य आइरहेका छन्ः ओली
दियो पोस्ट
| शुक्रबार, साउन २०, २०७९

गठबन्धन सरकार बनेपछि नेपाललाई विषय बनाएर शक्ति राष्ट्रका वक्तव्य आइरहेका छन्ः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि नेपाललाई विषय बनाएर विभिन्न शक्ति राष्ट्रका वक्तव्यहरु आइरहेको दाबी गरेका छन् । शुक्रबार एमाले प्रदेश कमिटीले आयोज...

सत्ता गठबन्धन बैठक जारी, सीट बाँडफाँड मिलाउन कार्यदल गठनको तयारी
दियो पोस्ट
| शुक्रबार, साउन २०, २०७९

सत्ता गठबन्धन बैठक जारी, सीट बाँडफाँड मिलाउन कार्यदल गठनको तयारी

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् । त्यसका लागि गठबन्धन दलका नेताहरु आज बिहानैदेखि बालुवाटारमा छलफलमा जु...

अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा
दियो पोस्ट
| बिहिबार, साउन १९, २०७९

अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । मरासिनीले आफूला...

मंसिर ४ गते आम निर्वाचन गर्ने सरकारको घोषणा
दियो पोस्ट
| बिहिबार, साउन १९, २०७९

मंसिर ४ गते आम निर्वाचन गर्ने सरकारको घोषणा

सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।

जब नेपालगञ्जदेखि उडेको जहाजको इन्जिनबाट धुवाँ निस्कियो…
दियो पोस्ट
| बिहिबार, साउन १९, २०७९

जब नेपालगञ्जदेखि उडेको जहाजको इन्जिनबाट धुवाँ निस्कियो…

बाँके । नेपालगन्ञदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः नेपालगन्ज विमानस्थल फर्काइएको छ । उडेको केही समयमा नै इन्जिनबाट धुवाँ निस्किएपछि उक्त जहाज नेपालगन्जमा नै अवतरण गरिएको हो । चालक...

१ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने
दियो पोस्ट
| बिहिबार, साउन १९, २०७९

१ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

काठमाडौं । आज दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ । बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय गर्न सक्ने बताइएको छ। बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ ...

महामारीको जोखिमः मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर
दियो पोस्ट
| बिहिबार, साउन १९, २०७९

महामारीको जोखिमः मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर

भक्तपुर ।  भक्तपुरको  मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर ...

यी हुन् मुम्बई उड्न लागेको ‘विमान’मा आतंकवादी रहेको हल्लापछि पक्राउ परेका सुन व्यापारी
दियो पोस्ट
| बुधबार, साउन १८, २०७९

यी हुन् मुम्बई उड्न लागेको ‘विमान’मा आतंकवादी रहेको हल्लापछि पक्राउ परेका सुन व्यापारी

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ। सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघकोअ ध्यक्ष समेत रहेका सन्तोष लामिछाने र उनी...

म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई घाइते
दियो पोस्ट
| मंगलबार, साउन १७, २०७९

म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई घाइते

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमत...

देशभर थप ८१४ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित ५ हजार नाघे
दियो पोस्ट
| मंगलबार, साउन १७, २०७९

देशभर थप ८१४ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित ५ हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टीजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथ...

विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेकोमा एमाले र प्रतिरोधको विरोध
दियो पोस्ट
| मंगलबार, साउन १७, २०७९

विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेकोमा एमाले र प्रतिरोधको विरोध

काठमाडौं । गठबन्धनको सरकारले विप्लव समूहलाई पक्राउ पुर्जी जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा विरोध गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट...

नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै
दियो पोस्ट
| मंगलबार, साउन १७, २०७९

नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको  छ । सोमबार अस्पतालको स्कीन केयर सेन्टरमा आयोजित एक समारोहका बी...

खोटाङ भूकम्पः दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति
दियो पोस्ट
| मंगलबार, साउन १७, २०७९

खोटाङ भूकम्पः दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति

खोटाङ ।  साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन कार्य...

प्रतिनिधि सभाको बैठक बस्दै, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ५ विधेयक प्रस्तुत हुने
दियो पोस्ट
| मंगलबार, साउन १७, २०७९

प्रतिनिधि सभाको बैठक बस्दै, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ५ विधेयक प्रस्तुत हुने

काठमाडौं । आज संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । जसअनुसार ‘खानेपानी तथा सर...

पक्राउ पुर्जी जारी भएपछि विप्लवको चेतावनीः  हातमा दही जमाएर बस्दैनौं
दियो पोस्ट
| सोमबार, साउन १६, २०७९

पक्राउ पुर्जी जारी भएपछि विप्लवको चेतावनीः हातमा दही जमाएर बस्दैनौं

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्...

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
दियो पोस्ट
| सोमबार, साउन १६, २०७९

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पाेरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल÷मट्टितेलमा समा...