काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना सं...
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको हत्या भएको पुष्टि भएको छ । सोमबार बिहान एकै परिवारका मृत भेटिएका ४ जनाको हत्या भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टरा...
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ। सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेका उनीहरुले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्। धरान...
काखठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा महासचिव चन्दसहित प्र...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको...
अनुवाद – फूलमती सेल्फ केयरको नाममा प्रयोग हुने सौन्दर्य उत्पादनहरू प्रयोग गर्दा रंग चम्किलो हुन्छ, कपाल चम्किलो हुन्छ र अत्तरले वातावरण बास्नादार हुन्छ भन्ने दाबी गर्ने गरेको देखिन्छ । त्यही कारणले ...
काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त ग...
काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । खोटाङ र...
काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा नेपालबाट ५३ लाख १२ हजार लिट...
प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ...
काठमाडौँ । पर्यटन व्यवसायी संगठनको तेस्रो एकता महाधिवेशनबाट अध्यक्षमा पूर्णबहादुर कुँवर र वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा निर्वाचित भएका छन् । महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा श...
बाँके । हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईव...
काठमाडौं । सम्पत्ति सुद्धिकरण तथा अनुसन्धान विभागको काम हो,— स्रोत नखुलेका अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिमाथि अनुसन्धान गर्ने र मुद्दा चलाउने । तर, विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराईले उद्देश...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री देउवा र अमेरिकी ...
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ जना नयाँ सं्रममित थपिएका छन् । त्यस्तै दुई जनाको मृत्यु भएको छ । ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा क...
काठमाडौं । संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा त्यस्तो निष्कर्ष नि...
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’लाई अघि नबढाउने पत्र अमेरिकालाई पठाइसकेको जानकारी गराएका छन् । उनले बैठकमा भने, ‘साउन ९ गते कुटनीतिक माध्यमबाट न...
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार तयार पारिएको उक्त प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउन...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । देशभर ५ हजार २५ नमुना परीक्ष...
बिहानको चार बज्यो । निरन्तर पानी परिरहेको छ । खोलाको किनारमा बसिरहेको सुकुम्बासी बस्तीलाई साउने झरीले कति दुख दियो होला ? तर, शहरलाई त्यति असर पुगेको जस्तो देखिदैन । त्यसैले त शहर मस्त निदाइरहेको छ । ...
काखठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् । तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अर...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा ऊर्जामन्त्र...
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ । बुधबार बसेको समितिको बैठकल...