समाचार

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबिच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी बनेको छ । फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र माइक्रोसफ्...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । लघुवित्त तथा सहकारी पीडितले संसद भवन परिसरमा आन्दोलन गरेका छन् । उनीहरुले नयाँ बानेश्वरस्थि संघीय संसद भवनभित्र बैठक चलिरहेका बेला संसद बाहिर नाराबाजी गरेका हुन् ।

दियो पोस्ट | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । गाँजाले भरिएका दुई वटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई नै गाँजा तस्करीमा प्रयोग गरेको सूचना पाएपछि सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर स...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभ...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

लुम्बिनी । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजना...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय ...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ आ...

दियो पोस्ट | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेक...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनम...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । न्याय परिषद्ले दुई जना न्यायाधीशलाई बर्खास्त गरेको छ। आइतबार बसेको परिषद्‌को बैठकले उच्च अदालतका न्यायाधीश डा नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको ...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक सहित १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले नापी कार्यालय चन्...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

त्तामा साँचो राखेको देखेपछि नेपाली राष्ट्रिय फुटबलर मनिष डाँगीको घरबाट ४५ लाख चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं । फुटबलर मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनाल...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको ...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप रािष्ट्रय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर आएका लघुवित्त पिडितहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु आज सिफलबाट थाल चम्चा बजाउँदै राष्ट्र बैक छिर्ने बाटो सम्म पुगेर कोण सभा गरेका हुन्...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

चितवन । अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ । फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्स...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बीमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ । पालिकाभित्रका सबै नागरिककोे निःशुल्क रुपमा सामूहिक दुर्घटना बीमा गरिदिएको ग...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको छ । गत मङ्सिर अ...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही ...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । वीर अस्पतालमा गरिएको सेवा कटौती र जनस्वास्थ्यको माथि गरिएको गैरजिम्मेवारी विरुद्ध नेत्र विक्रम चन्द नेतृत्वको अखिल (समाजवादी) केन्द्रीय समितिले आईतबार विरोध प्रदर्शनी गरेको छ । वीर अस्पताल...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा...

दियो पोस्ट | आइतबार, फाल्गुण १३, २०८०

काठमाडौं । वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । शनि...