समाचार

दियो पोस्ट | शुक्रबार, कार्तिक १०, २०८०

काठमाडौं । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका  ९ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, ...

दियो पोस्ट | शुक्रबार, कार्तिक १०, २०८०

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनको आज बिहान सांघाईमा हृदयाघातका कारण निधन भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका ...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएक...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टि...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डाल...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । ‘वैदेशिक रोजगारविभागका कर्मचारीहरु पीडितबाट लाखौंलाख ठगी गर्ने–म्यानपावार कम्पनीका सञ्चालकलाई कारबाही गर्नुको साटो ससुराली झैं स्वागत गर्छन्,’ विभाग पुगेकी एक पीडितले आक्रोशित हुँदै भनिन्, ...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । नागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते ...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् । यहाँ...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ ...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । घरमा कमेरो र रातोमाटोले लिपपोत गर्न भ्याइनभ्याई हुन्छ । गाउँमा महिला घरमा रङ लगाउने, चिउरा कुट्ने, अचार राख्ने घर सफा गर्ने सबै काममा व्यवस्थ हुने समय हो । गाउँघरका सबै घर रंगीन थालेका छन् ...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर,ब्रुसेला, एन्था्रस, जुका पर्ने, रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउख...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दु...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

दाङ । दाङमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका हुन् । ...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्रामसहित ४ जना पक्रा...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

कैलाली । बाघको छाला र अवैध लागूऔषध चरेशसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान र अवैध ...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

झापा । दसैँका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थ...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण ...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

वीरगञ्ज । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो । कार्यालयले घटस्थापन...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि अधिकतम जरिमाना हुनुपर्ने व्याखा गरेको छ ।गौरव सप्लार्यसले जानाजान कर छलेको र त्यसमा बदनियत रहेको निष्कर्षसहित सर्वोच्च अदालतले...

दियो पोस्ट | बिहिबार, कार्तिक ०२, २०८०

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र...