बाँसवारी जग्गा प्रकरण : सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका विनोद चौधरी (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । उद्योगी विनोद चौधरीले बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका छन् । बयान दिएर निस्किँदै चौधरीले आफूमाथि राजनीति भइरहेको बताए ।

एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए । आफूमाथि राजनीति स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने र एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो उनले गरे ।