समाचार

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । नेकपा (एमाले)का शीर्ष नेताहरु जनकपुर अवतरण भइसकेका छन् । सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी ...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा ...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चु...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक सम...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताक...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । ‘गर्ने–गर्ने भन्दै हल्ला चर्को भयो । भित्रको अवस्था हेर्दा केही न केही ! विभक्त भएका विभिन्न माओवादी घटक जोडिने, विप्लव, डा. बाबुरामसम्म प्रचण्ड नेतृृत्वको एउटै पार्टीमा रहने भनेर एक समय नि...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । कमल थापाले ‘गल्ती भयो’ भन्न थाल्ने र लिङ्देनका मान्छेहरुले पार्टी छोड्दै जाने पूर्वपञ्चबीच रमाइलो रस्साकस्सी शुरु भएको छ । ‘राजाका सचिव लागेर मलाई अध्यक्षमा हराए । त्यो रिसले राजालाई केही ...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क ग...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्स...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । ललिता निवास जतिकै तात्तातो र पाइला–पाइलामा शंकाको नजरले हेरिएको मामिला छ, झापास्थित गरीबन्दु टि इस्टेटको जमिन सट्टापट्टा प्रकरण । जसलाई केपी ओलीले आफूँ प्रधानमन्त्री हुँदा गुपचुपमा निजी क्ष...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । सन् १९१८ मा आजकै दिन (अगस्ट ३०)मा कम्युस्टि नेता भ्लादिमिर लेनिनको हत्या प्रयास भएको थियो । रुसी राजधानी मस्कोस्थित मिचेल्सन प्लान्टमा लेनिनमाथि गोलि प्रहार गरिएको थियो । पूर्वयहुदी तथा सम...

दियो पोस्ट | बुधबार, भाद्र १३, २०८०

काठमाडौं । गृह मन्त्रालयको ६१ किलो सुन तस्करीको मुख्य योजनाकार मानिएका विदेशी नागरिका निमा तामाङ भनिने दावा छिरिङको नेपाली नागरिकता रद्ध गर्न प्रक्रिया हालसम्म पनि शुरु गर्न सकेको छैन । चिनियाँ मूलका...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

महोत्तरी । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मनरापुलस्थित सडकमा गरेको ज.५ प १२१९ नम्बरको मोटरसाइकल र बीआर ३० एएफ ७९८६ नम्बरको मोटरसाइकल एकआपस...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या ग...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

बुटवल । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याएका छन् । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काभ्रेपलाञ्चोक । बजेट अभावका कारण काभ्रेपलाञ्चोकमा सामुदायिक भवन अधुरै छन् । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन गरेका क्रमागत योजनाका लागि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण क...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

बागलुङ । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । केन्द्रले आलु...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार ...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरु संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घ...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौँ । नेपाल सहभागिमूलक कार्य समूह (नेपान) बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा. अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ ।...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

गण्डकी । पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुुने भएको छ । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष...

दियो पोस्ट | मंगलबार, भाद्र १२, २०८०

काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संसद्मा सैद्धान्तिक छलफल सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही...