समाचार

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

बैतडी । करेन्ट लागेर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

मलेखु(धादिङ) । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

मलेखु (धादिङ) । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

ओखलढुङगा । ओखलढुङगाको खिजिदेम्वा गाउँपालिका–५ खिजिफलाटेमा महादेवको मन्दिर निर्माण हुने भएको छ । विश्व हिंन्दु युवा संघको समान्यमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलको संरक्षण, आन्तरिक तथा वाहय पर्यटन ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । सार्वनजिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा क्रमशः ऋषिकेश पोखरेल र ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

पाटन(ललितपुर) । इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ । नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागाईं पाँच दि...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौँ । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’ का दुई कृति ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (स्तुतिकाव्य) सार्वजनिक गरिएका छन् । सिसार साहित्य परिवारको आयोजनामा भएको कार्यक्रममा महात्मा दीपकजी, साहित...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताएका छन् । यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकाल...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

तनहुँ । तनहुँ गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसहित ३ जनालाई गाई काटेको आरोपमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपा...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका(११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बि...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

ढोरपाटन (बागलुङ) । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौं । बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिनामा संलग्नहरुलाई सरकारी कागजात कीर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । संगठित अपराधमा अभियोग पत्र दर्ता नगर्ने जिल्ला सरकारी वकिलको ...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ । का...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षे...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौं । अहंकारी, दम्भी र तानाशाहीका पर्यावाचीको रुपम नेपाली राजनीतिमा चिनिएका प्रमुख प्रतिपक्षी दल नेकपाका एमालेका अध्यक्ष खड्गप्रसाद उर्फ केपी शर्मा ओलीको अरानैतिक बकबकले कोसी प्रदेशमा साम्प्रदायि...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौं । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हमुबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्र्थिक अवस्था धेरै नाजुक भएपछि कामको...

दियो पोस्ट | आइतबार, भाद्र १०, २०८०

काठमाडौं । राजश्व अनुसन्धान विभागले गत २१ साउनमा सुन तस्करीको छानबीन र अनुसन्धान गर्ने जिम्मेबारी सिआइबीलाई सुम्यिए पनि त्यसयता यो तस्करी संलग्नहरुको थप जालो पत्ता लागाउने तर्फ सिआईबीको भुमिका निकै सु...

दियो पोस्ट | शनिबार, भाद्र ०९, २०८०

काठमाडौं । प्रहरीका ठूला हाकिमदेखि सईसम्मको सरुवा भइरहेको छ । केहीदिन अघि गृहमन्त्रालयले ५ एआइजीको सरुवा गर्यो । काठमाडौं प्रहरीको प्रमुखसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको एसएसपीसहित केही एसएसपी ...

दियो पोस्ट | शनिबार, भाद्र ०९, २०८०

काठमाडौं । तीन दिनदेखि एक किशोरी जिल्ला अदालत काठमाडौं अगाडी धर्नामा बसेकी परिवर्तित नाम (२६) परिसर (४) मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख हरि कुमार पोखरेलबाट जबरजस्ती करणीमा परेकी किशोरीले न्यायको सा...

दियो पोस्ट | शुक्रबार, भाद्र ०८, २०८०

काठमाडौं । नीतिगत कमजोरीका कारण नर्सिङ विषय अध्ययन गर्न चाहने विद्यार्थी पीडित बन्न पुगेका छन् । चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा एने, २०७५ को प्रावधान भन्दै एक सय शय्याको आफ्नै अस्पता...