समाचार

दियो पोस्ट | सोमबार, कार्तिक २५, २०७६

काठमाडौं,कात्तिक २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा।गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।आइतबार ०.१८ अंकले घटेर ११३१.८० बिन्दूमा झरेको छ । आइतबार कुल १६३ वटा कम्पनीको १० लाखभन्...

दियो पोस्ट | आइतबार, कार्तिक २४, २०७६

काठमाडौँ, कात्तिक २४ । अस्ट्रेलियाको क्विन्सल्याण्ड र साउथ वेल्समा लागेको डढेलोमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । डढेलोबाट हजारौँ हेक्टर जंगल नष्ट भएको छ । डढेलोले जंगल नष्ट भएपछि ती स्थ...

दियो पोस्ट | शनिबार, कार्तिक २३, २०७६

जनकपुर,कात्तिक २३ । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यह...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

पर्सा, कात्तिक २२ । बिरगंजबाट अवैध नगदसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको टोलीले बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट तीन जनालाई १८ लाख अवैध रकमसहित नियन्त्रणम...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

–रामबहादुर थापा बागलुङ,कात्तिक २२ । नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ ९ख० मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धन...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं,कात्तिक २२ । काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं,कात्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताएका छन् । उनले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका ...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

सुनसरी,कात्तिक २२ । नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालिम लिएका २...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

भक्तपुर,कात्तिक २२ । आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारक...

दियो पोस्ट | शुक्रबार, कार्तिक २२, २०७६

तेहरान,कात्तिक २२ । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरा...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

मोरङ,कात्तिक २१ । आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मत...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

सप्तरी,कात्तिक २१ । सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइराल...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

काभ्रे,कात्तिक २१ । बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दि...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

बाँके,कात्तिक २१ । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेक...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

काठमाडौं,कात्तिक २१ । प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैस...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

चितवन,कात्तिक २१ । नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० ब...

दियो पोस्ट | बिहिबार, कार्तिक २१, २०७६

सल्यान,कात्तिक २१ । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घी...

दियो पोस्ट | बुधबार, कार्तिक २०, २०७६

स्याङजा,कात्तिक २० । कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक...

दियो पोस्ट | बुधबार, कार्तिक २०, २०७६

काठमाडौं,कात्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ...

दियो पोस्ट | बुधबार, कार्तिक २०, २०७६

काठमाडौं,कात्तिक २० । नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी क...

दियो पोस्ट | मंगलबार, कार्तिक १९, २०७६

बर्दिया,कात्तिक १९ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्य...

दियो पोस्ट | मंगलबार, कार्तिक १९, २०७६

डोल्पा,कात्तिक १९ । हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेक...

दियो पोस्ट | मंगलबार, कार्तिक १९, २०७६

काठमाडौ,कात्तिक १९ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका ...