३ लाख रुपैयाँको लागतमा भट्ट समाजले बनाए कुल पुजा मन्दिर

३ लाख रुपैयाँको लागतमा भट्ट समाजले बनाए कुल पुजा मन्दिर

काठमाडौं, १ जेठ । धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर १२ मा भट्ट समाजको कुलपुजा मन्दिर निर्माण सम्पन्न भएको छ ।

शक्रबार पण्डित कपिलदेव भट्टले मन्दिरको उद्घाटन गरेका हुन । उक्त मन्दिरमा ३ लाख रुपैयाँ लगानी भएको अनुमान गरिएको छ ।

Trending News