समाचार

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

चितवन,कात्तिक १५ । चितवन जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीमध्ये आधा पैदलयात्री रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

एजेन्सी,अमेरिकी गायिका टेलर स्विफ्टले यस वर्षको अमेरिकन म्युजिक अवार्डमा दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान पाउने भएकी छिन् । यो उपाधि उनीबाहेक यसअघि गार्थ ब्रुक्सलाई सन् २००० मा प्रदान ग...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

काठमाडौं,कात्तिक १५ । लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दि...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

म्याग्दी,कात्तिक १५ । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दश...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

म्याग्दी,कात्तिक १५ । म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणी...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

गुल्मी,कात्तिक १५ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

काठमाडौं,कात्तिक १५ । नेपालीहरुका ठूला चाडपर्व सकिएसँगै नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको चहलपहल बाक्लिएको छ । रोजगारीका लागि भारतबाट नेपाल आउने भारतीय नागरिकको बाक्लै ओहोरदोहोर देखिन्छ...

दियो पोस्ट | शुक्रबार, कार्तिक १५, २०७६

एजेन्सी, कार्तिक १५ । इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ। आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु ...

दियो पोस्ट | बिहिबार, कार्तिक १४, २०७६

कपिलवस्तु, कात्तिक १४ । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो...

दियो पोस्ट | बिहिबार, कार्तिक १४, २०७६

बारा,कात्तिक १४ । बारा जिल्ला प्रहरी कार्यालयमा नेपाल प्रहरीका ४६ युनिट छ । एक जिल्ला प्रहरी कार्यलय, १२ इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, १३ अस्थायी प्रहरी पोष्ट र अस्थायी सुरक्षा बेस क्याम्प, ...

दियो पोस्ट | बिहिबार, कार्तिक १४, २०७६

बाँके, १४ कात्तिक । बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रामशर...

दियो पोस्ट | मंगलबार, कार्तिक १२, २०७६

बैतडी,,कात्तिक १२ । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी ...

दियो पोस्ट | आइतबार, कार्तिक १०, २०७६

काठमाडौं, १० कार्तिक । गुण्डा नाइके बलराम सापकोटा ‘बले’ बले सहितको जुवाखालबाट प्रहरीले बायु सेवा संचालक संघका पूर्व अध्यक्ष पवित्रा कुमार कार्कीलाई समेत पक्राउ गरेको खुलाशा भएको छ । डाँफे ट्राभल...

दियो पोस्ट | शनिबार, कार्तिक ०९, २०७६

काठमाडौंं, कार्तिक ९ । नेपाल टेलिभिजनको मौलिक ‘मेगा डान्स रियालिटी शो’ रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा शनिबार हुने भएको छ । नेपाली सेनाको आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुतिसहित हुने विशेष...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०८, २०७६

–सञ्चिता घिमिरेकाठमाडौं– मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बा...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०८, २०७६

ललितपुर– बाग्लुङ्ग मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आज धोवीघाटमा तिहार विशेष देउसी भैलो गीतको विमोचन भएको छ ।  नजिकै आएको दिपावलीको अवसर पारेर मगर समाज विरकोटको व्यवस्थापनमा शुभकामना आदान प्...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०८, २०७६

चितवन – नेपाली काङ्ग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवा...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०८, २०७६

ताप्लेजुङ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । विकास निर्माणका लागि गठित उपभोक्ता समितिबाट समयमा काम नह...

दियो पोस्ट | शुक्रबार, कार्तिक ०८, २०७६

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य लेखराज भट्टले मुलुकको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौँ, कात्तिक ७ । चर्चित र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई जिल्ला प्रशासन कार्यलय ललितपुरले अभद्र व्यवहार मुद्धामा ७ दिनको म्याद थप गरेको छ । पछिल्लो समय निकै चर्चा कमाएको गित ‘हामी यस्...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

लण्डन, कात्तिक ७ । बेलायतको राजधानी लण्डन नजिकै एउटा लरीमा ३९ जना चिनियाँ आप्रवासी मृत भेटिएका छन् । बिबिसीका अनुसार उनीहरु बेल्जियमबाट बेलायत पुगेका थिए । चिनियाँ परराष्ट्र मन्त्रालय वा लण्डन...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौं– राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी प्...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सुधार भएको छ । अघिल्लो दिन ७.७९ अंक नेप्से आज ६.७३ अंकले बढेर ११४९.३४ बिन्दूमा पुगेको छ । कुल १५५ वटा क...

दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

काठमाडौं, कात्तिक ७ । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एसियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । वि...