काठमाडौँ, कात्तिक ७ । यस वर्षको तिहारमा गत वर्षभन्दा आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । ...
बैतडी– स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवा...
चितवन– चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् ...
इलाम– जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानम...
चितवन, कात्तिक ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल...
काठमाडौं, कात्तिक ६ । काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभ...
मेलम्ची– भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी ...
बीबीसी । कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित टर्की र रुसले एउटा सहमति गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र रुसका राष्ट्रपति भ्ला...
काठमाडौँ, कात्तिक ६ । च्याम्यिन्स लिगमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । गएराती गलातासरेलाई १–० गोलअन्तरले हराउँदै रियलले जितको खाता खोलेको हो । टर्कीमा भएको खेलको पहिलो हाफको अठारौँ म...
काठमाडौं, कात्तिक ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कारवाही गर्ने बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत र...
काठमाडौं,कात्थिक ५ । आईतबार र सोमबार घटेको पुँजीबजारमा सोमबार सामान्य अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार परिसूचक २ दशमलव ४० अंकले बढेर १ हजार १ सय ३४ दशमलव ७९ अंक...
काठमाडौँ, कात्तिक ५ । गायक दुर्गेश थापा रिहा भएका छन् । मंगलबार राजधानीको गोंगबुबाट पक्राउ परेक थापालाई युट्युबबाट विवादीत गीत हटाएपछि प्रहरीले छोडेको हो । महानगरिय प्रहरी अपराध महाशाखाबा...
वीरगञ्ज,कात्तिक ५ । हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइद...
खोटाङ,कात्तिक ५ । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ ...
काठमाडौं,कात्तिक ५ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गर...
काठमाडौं,कात्तिक ५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली ...
–गोपालप्रसाद बराल महोत्तरी,कात्तिक ४ । घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भ...
रियो डे जेनेरो,कात्तिक ५ । ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरी...
ऐजेन्सी,इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाई एक शुन्यले स्तब्ध पारेको छ । गएराति भएको खेलमा आर्सनललाई हराउँदै सेफिल्ड अंक तालिकाको नबौ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा...
काठमाडौं,कात्तिक ५ । प्रदेश नं ३ सरकारको सञ्चित कोषमा हाल रु एक अर्बभन्दा बढी राजश्व सङ्कलन भएको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७५/७६ को नदीजन्य पदार्थको राजश्व बाँडफाँडअन्तर्गत प्रदेश सरकारको सञ्...
बागलुङ,कात्तिक ५ । बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गरिएको छ । ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० ...
काठमाडौं,कात्तिक ५ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान होटलमा भेटवार्ता भएको छ । रा...
काठमाडौं,कात्तिक ५ । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर...
काठमाडौं,कात्तिक ४ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३३ अंकले गिरावट भएकोे छ । आज नेप्से ११३२.४० बिन्दूमा झरेको छ । कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ ...