समाचार

दियो पोस्ट | सोमबार, जेठ २७, २०७६

भीमदत्तनगर, जेठ २७ । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क ...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

लेगोस,जेठ २६ । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

सुर्खेत,जेठ २६ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताएका छन् । ‘काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

रौतहट, जेठ २५ । सामान्य प्रशासन मन्त्रालयले सरुवामा नजाने गौर नगरपालिकाका प्रैमुख प्रशासकिय अधिकृतलाई निलम्वन गरेको छ । रौतहटको गौर नगरपालिकाबाट दार्चुलाको शैल्यशिखर नगरपालिकामा काज खटाइएको भएपनि अटे...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

काठमाडौँ, जेठ २६ । कैलालीको चुहानगरपालिका–४ कौवापुरमा ट्याक्टरको ठक्करबाट २९ बर्षिया महिलाको मृत्यु भएको । मृत्यु हुनेमा चुहानगरपालिका ५ की भूमी भुसाल रहेको प्रहरीले जनाएको छ । स्थानिय जंगलबाट घ...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

काठमाडौँ, जेठ २६ । विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा ४ महिला र १३ परुष र...

दियो पोस्ट | आइतबार, जेठ २६, २०७६

काठमाडौँ,जेठ २६ । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहे...

दियो पोस्ट | शनिबार, जेठ २५, २०७६

काठमाडौँ,जेठ १५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बाबिालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले बालबालिकालाई विद्यालयप्रतिको आकर्...

दियो पोस्ट | शनिबार, जेठ २५, २०७६

काठमाडौँ, जेठ २५ । सुन्दर यातायात प्रालि का अध्यक्ष भेष बहादुर थापाले आफ्नो विरुद्ध संचारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् । गत जेठ २२ गते दियोपोस्ट डटकममा ‘परराष्ट्र मन्त्री ज्ञवालीसंगै अमेरिका...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । टिकटकबाट चर्चा कमाउन सफल अमिता गुरुङको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मंसिर’ बोलको गीतको भिडियोमा अमितासँगै गायक सन्तोष लामा, नयाँ डान्स क्रु वाइजर इराको ल...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

–कृष्ण न्यौपाने/रासस तनहुँ,जेठ २४ । तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित भएका छन् । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित भए...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौं, जेठ २४ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको ...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फा...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रमम...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्यलाई तत्काल बन्द गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु ...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ,जेठ २४ । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप ९ओभरले० गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्य...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ, जेठ २४ । नेपाल प्रहरीका प्रहरी निरिक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रन्यौरा( सैनामैना) का इन्सपेक्टर बस्नेत १५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन् ...

दियो पोस्ट | शुक्रबार, जेठ २४, २०७६

काठमाडौँ, जेठ २४ । काठमाडौँ उपत्यकामा एकाविहानै पानी र ठुलो हावाहुरी सहित आँधी आएको छ । गएराति सुदुरपश्चिमका दुई जिल्लाहरुमा ठुलो क्षति पुर्याउने गरि आएको आँधी विहान काठमाडौँ प्रवेश गरेको हो । ठ...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

काठमाडौँ, जेठ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काँग्रेस नेता तथा भ्रष्टाचार मुद्धाका आरोपित गोविन्दराज जोशीलाई जोगाउने खेलमा लागेको तथ्य सार्वजनिक भएको छ । जोशीको भ्रष्टाचार मुद्धाको सक्कल फाइ...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

काठमाडौँ, जेठ २३ । सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भीषण हावाहुरीले धनजनको ठुलो मात्रामा क्षति पुर्याएको छ । हावाहुरीको कारण १ जनाको मृत्यु भइसकेको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । ...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

काठमाडौँ, जेठ २३ । एकदिवशिय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ४९ ओभर खेल्दै १० विकेटको क्षतिमा २ स...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

वासिङ्टन, अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिन...

दियो पोस्ट | बिहिबार, जेठ २३, २०७६

बुडापेस्ट, हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्र...