समाचार

दियो पोस्ट | आइतबार, फाल्गुण १२, २०७५

साँखु, १२ फागुन ः महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ...

दियो पोस्ट | आइतबार, फाल्गुण १२, २०७५

काठमाडौँ, फागुन १२ । सरकारले निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्रको जग्गामा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्ने भएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश ...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

काठमाडौं, ११ फागुन । अष्ट्रेलिया अध्ययन गर्न पुगेका करिब १२ सय नेपाली विद्यार्थीहरु यतिबेला बिचल्ली अवस्थामा छन् । अष्ट्रेलिया स्थित एआइबिटी कलेज बन्द भएपछि विद्यार्थीहरुको विचल्ली भएको हो । अष्ट...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

भेनेजुएला,फागुन ११ । भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताएका छन्। देशको ताचिरा राज्यम...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

काठमाडौँ,फागुन ११ । गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् । बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको भँैसेपाटीस्थित मे...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

काठमाडाँै, फागुन ११ । अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल नेपालको तीन दिने औपचारिक भ्रमणमा पूरा गरी आज बिहान भूटानतर्फ प्रस्थान गरेका छन् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

मोहिनी मिश्र रिसाल काठमाडौं ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउँदै गत बुधबार भन्नुभयो– आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर ...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

हनोइ, ११ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाडै नै गर्न लाग्नु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जनाएको छ । भियतनामको राजधानी हनोईमा अगामी हप्ता अमे...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ । सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

धनगढी, १० फागुन ९रासस०स् काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ । भारतीय खेलाडी अङ्कित दबासलाई बलिङम...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

इस्लामाबाद, १० फागुन । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, फागुन १० । काठमाडौंको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा शुक्रबाट खाद्य मेला सुरु भएको हो । परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधि सम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ, १० फागुन । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी व...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

रुपन्देही, फागुन १० । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताएका छन् । प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेक...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

इस्लामावाद,फागुन १० । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सके...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

काठमाडौँ,फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

लीमा,फागुन १० । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । पेरुको गृह प्रशासन ९इन्डेसी०ले ट्वीट गर्...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

चिसिनाउ, फागुन १० । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

नाइजेरिया,फागुन १० । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

कास्की, फागुन १० । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा ब...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०९, २०७५

नवलपुर । पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनका अवसरमा नवलपुरको कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम गरेकी छन् । स्तनक्यान्सरबाट पिडित पत्रकार बस्यालले कावासोतीका स्थानीय महिला तथा विभिन्न संघ संस्थ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०९, २०७५

काठमाडौँ, फागुन ९ । वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महीनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ । न...