काठमाडौँ,फागुन १४ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सिंहदरबारमा मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको...
काठमाडौँ,फागुन १४ । शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज ७ दशमलव १७ अंकले घटेको छ । सबै समूहको उप–सुचक घटेसँगै समग्र नेप्से परिसुचक ११ सय २ दशमलव ५६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेल...
काठमाडौँ,फागुन १४ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रिय का...
मेलबोर्न,फागुन १४ । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सब...
काठमाडौँ,फागुन १४ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दावी गर्दै न्यायका लागि अदालत जाने बताएका छन् । उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरित ...
घाज्नी,फागुन १४ । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक...
तेहरान,फागुन १४ । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो । उहाँले सामाजि...
काठमाडौँ,फागुन १४ । स्वास्थ्य सेवामा देखिएका समस्या समाधानका लागि स्वास्थ्य विमा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गर्न माग गर्दे संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । प्रतिनि...
काठमाडौँ, फागुन १४ । प्रतिनिधि सभाका सांसदहरुले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिध...
काठमाडौँ, फागुन १४ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छिन् । उपप्रमुख ठकुरीले आज पत्रकार सम्मेलन गरी ...
बाजुरा,फागुन १३ । बूढीगङ्गा नगरपालिका–१० मा रहेको भगवती माविले बालविवाह गर्ने विद्यार्थीलाई यस वर्षको वार्षिक परीक्षा र विद्यालयबाट दिइने छात्रवृत्ति नदिने निर्णय गरेको छ । विद्यालयमा अध्ययनरत ब...
ताप्लेजुङ,फागुन १३ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार...
कास्की,फागुन १३ । स्ट्राइकर अनिल गुरुङको ह्याट्रिकको मद्दतमा थ्री स्टार क्लब पोखरामा जारी १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको...
काठमाडौँ,फागुन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७आ...
बेइजिङ,चीन,फागुन १३ । चिनियाँ अधिकारीले चीनका निजी कम्पनी तथा फर्मलाई दिइँदै आएको बैंकिङ्ग कर्जामा वृद्धि गर्न माग गरेका छन् । साना तथा लघु उद्योगलाई लक्षित गरी बैंकले कर्जा रकममा वृद्धि गर्न अध...
सोल, फागुन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली...
काठमाडौँ,फागुन १३ । नेपाल तेक्वान्दो सङ्घले आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई आज नगदसहित सम्मान गरेको छ । उनीसँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि सङ्घले न...
वीरगंज, १३ फागुन । प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको र...
काठमाडौँ, फागुन १३ । उद्योगीहरुले सरकारले अनुगमनको नाममा उद्योग व्यवसायीको मानमर्दन गर्ने काम गरेको भन्दै गम्भीर आपत्ती जनाएका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ ले सोमबार राजधानीमा गरेक...
काठमाडौँ, १३ फागुन । पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो ...
झापा, फागुन १३ । झापा धुलाबारी माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्यनरत छात्रा युनिका गौतम अहिले झापा जिल्लामै निकै चर्चित छिन् । कुनै पनि बिषयमा स्पष्ट र धारा प्रवाह रुपमा बोल्न सक्ने क्षमता भएक...
काठमाडौं, फागुन १२ । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आज ९आइतबार० भएको लिग चरणको आफ्नो ...
इस्लामावाद, १२ फागुन । पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ...
काठमाडौँ, १२ फागुन । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन...