काठमाडौं, १८ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा मलेखु खोला कब्जा गरेर ह्वासिन सिमेन्ट नारायणी प्रा.लीको उद्योग निर्माणबारे दियोपोस्टमा समाचार प्रकाशन गरेको भन्दै दियोपोस्टको प्रधान...
रवीन्द्रजी, केही दिनदेखि विसञ्चो भएकोले श्रद्धाञ्जलीका लागि आउन पाइन। यो फोटो सन् २०१२ मा मेरो घरमा खिचिएको रहेछ। पूर्व माओवादीका प्रखर वक्ता तथा युवा नेता हेमराज भण्डारी (तस्बिरमा दे...
रुकुम (पूर्व),फागुन १७ । रुकुम (पूर्व) लाई बागलुङ हँुदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् । रुकुम ९पूर्व० र बागलुङको सिमानामा प...
–मेनका चौधरी धम्बोजी, १७ फागुन । नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम...
वागा, भारत,फागुन १७ । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । इस्लामावादले “शान्तिको सन्देश” स्वरुप...
काठमाडौँ,फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्ड...
बझाङ,फागुन १७ । जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण...
पोखरा,फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शन...
तेहरान, फागुन १७ । इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम र...
याङ्गुन,फागुन १७ । म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ । राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी ९एए० नाम गरेको स...
बर्दिवास, फागुन १७ । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ । आफ्नो बस्ती नजिकको र...
इश्लामावाद, पाकिस्तान, फागुन १६ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउन...
चितवन,फागुन १६ । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयो...
मजार इ सरिफ,फागुन १६ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् । सेनाका प्रवक्ता ...
एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाल...
बैंकक,फागुन १६ । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै...
हनोई,फागुन १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्त...
पोखरा, फागुन १६ , हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ...
आफ्नो वायुसीमामा प्रवेश गरेका दुईवटा भारतीय लडाकु विमानलाई बुधवार बिहानै खसालेको दाबी गरेको पाकिस्तानले त्यसलाई 'आत्मरक्षाका लागि चालिएको' कदम भनेको छ। केहीबेरअघि पत्रकार सम्मेलन गर्दै पाकिस्तानी ...
मङ्गलबारे, फागुन १५ । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्...
काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार हेलिकोप्टर दुर्घटटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ । हेलिकोप्टरम...
काठमाडौं । पाकिस्तानी भूमिमा प्रवेश गरेका घुसफैठ गरेको भारतीय विभानलाई पाकिस्तानी सेनाले खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाले दुई वटा भारतीय विमानलाई ध्वस्त बनाएको जनाएको छ । मंगलबार ...
भरतपुर, फागुन १५ । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुर...
बनियानी,फागुन १४ । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा आज एकलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेचीन...