एजेन्सी । फ्रेन्च क्लब मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको...
आजभोलि विशेषगरी वयस्क मानिसमा ढाड, कम्मर तथा गर्दन दुख्ने समस्या बढ्दै गएको पाइन्छ । यसलाई समग्रमा मेरुदण्ड (स्पाइन)सम्बन्धी समस्या भएको बुझ्नुपर्छ । यद्यपि, अधिकांशले यसको उपचार गराउँदैनन् । व्यस्त ...
मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो । मुला प्रायः संसारभरि नै पाइन्छ । मुला विभिन्न प्रजातिका हुन्छन् । प्रायः मुलालाई सामान्य तरकारीका रूपमा लिए तापनि यो औषधीय गुणले समेत भरिपूर्ण हुन्छ ।...
उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यद्यपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ । तसर्थ, सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्...
कञ्चनपुर, १० माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ । ...
काराकास, माघ १० । भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गरेका छन् । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सड...
इन्डोनेसिया, माघ १० । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेप...
– प्रकाश सिलवाल काठमाडौँ, माघ १० । मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ । राष्ट्र निर्माणका लागि ...
काठमाडौँ, माघ १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्...
गलकोट, माघ १० । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७...
नवलपरासी, माघ १० । उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । अघिल्लो वर्षको करीब पाँच करोड रुपैयाँ चिनी उद्योगबा...
काठमाडौँ, माघ १० । युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एककिस...
काठमाडौं, माघ १० । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपाले प्रधानन्यायधिसलाई तर्साएर न्यायलयमाथी कब्जा जमाउन खोजेको आरोप लगाएका छन् । नियुक्तीका लागी सिफारिस भएकै दिन नेकपाका सांसदहरुले...
काठमाडौँ, ९ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्स...
भक्तपुर, ९ माघ । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नम्बरको बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसक...
एजेन्सी । फेन्च क्लबको चर्चित र प्रख्यात क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई लाई द फ्रेन्च लिगले कारबाही गरेको छ । क्लबको एकेडमीमा रहेका युवा खेलाडीको विवरण संकलन गर्ने क्रममा जातीय र रंगभेद गरेक...
दया दुधराज धादिङ, ९ माघ । जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको भिडियो उनले सामाजिक सञ्जाल मार...
भद्रपुर, माघ ९ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौ...
राजविराज, माघ ९ । सप्तरीमा भएको प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी चोकदेखि एक किलोमिटर दक्षिणमा बुधबार बिहान प्रहरीसँगको मुडभेडमा एक जनाको मृत्यु भएको...
गौशाला, माघ ९ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही ग...
कावासोती, माघ ९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट भैरहवाका लाग...
दूध: एक्सरसाइज गर्नुअघि दूध वा दुग्धजन्य पदार्थ खानु हुँदैन । दूध खाएर एक्सरसाइज गर्दा बान्ता हुन सक्छ । अन्डा : अन्डा प्रोटिनको राम्रो स्रोत हो । वर्कआउट गर्नुअघि अन्डा खानाले पर्याप्त इनर्जी ...
संगिनी तीनमहिने सुई परिवार नियोजनको अस्थायी साधन हो । हरेक तीन महिनामा लगाइने भएर यसको नाम तीनमहिने सुई रहन गएको हो । एकपटक लगाएपछि तीन महिनासम्म ढुक्क हुने भएकाले यसलाई भरपर्दो अस्थायी गर्भनिरोधकको ...
निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । यो एक सामान्य प्रकिया हो । तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठूलो आवाजमा घुर्नुचाहिँ एउटा समस्या हो । कारण -सामान्यतया स...