समाचार

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

  पाल्पा, मंसिर २२ । आर्थिक वर्ष ०७५÷०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये ४१ वटा मुद्दा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताएक...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

–अच्युत रेग्मी काठमाडौँ, २२ मङ्सिर । चालू आर्थिक वर्षको चार महीनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ । साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको ...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

तेहरान, मङ्सिर २२ । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानले जनाएको छ । इरानको भ्रमणमा रहेका क्षेत्रिय अधिकारीहरुसंग कुरा गर्दै इरानी राष्ट्रपति हसन रोहानीले अमेरिकाले इ...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

बैतडी, २२ मङ्सिर । सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्र्ने उद्देश्यसहित वैतडी पुगेको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । गत असोजमा आएको सशस्त्र प्रहरी बलको गुल्म न...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

लमही, २२ मङ्सिर । दाङमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सल्यान छत्रेश्वरी गाउँपालिका–१ सल्यान घर भई हाल तुलसीपुर–५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी ...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

बेझाड, मंसिर २२ । पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता भएका छन् । मङ्सिर १३ गते बिहान घरबाट रामपुरको बेझाडमा रहेको मेघा बैंकमा जान भनी जान...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

बैतडी, मंसिर २२ । भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर द...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

काठमाडौँ, मङ्सिर २२ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगित...

दियो पोस्ट | शनिबार, मंसिर २२, २०७५

रुपन्देही, मंसिर २२ । लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

प्रेम रौले बाजुरा मार्तडी, २१ मङ्सिर । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

  अफगानिस्तान, २१ मङ्सिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्राल...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

धनगढी, मंसिर २१ । कैलालीको लम्की–चुहा नगरपालिमा छोराले बुवा र ठुला बुवाको हत्या गरेका छन । लम्की–चुहा ४ बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका जिल्ला प्रहरी ...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

  राजविराज, मङ्सिर २१ । सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाश...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

  काठमाडौँ, २१ मङ्सिर । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आ...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

  काठमाडौँ, २१ मङ्सिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई ...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

जिरी, मंसिर २१ । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरे...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

काठमाडौँ, मंसिर २१ ।नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन् । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ८ का क्षेत्रीय सभापति एव...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

बेझाड, मङ्सिर २१  । पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो प...

दियो पोस्ट | शुक्रबार, मंसिर २१, २०७५

भीमदत्तनगर, मङ्सिर २० । नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । पुनर्वास नगरपालिकाको आनन्द ...

दियो पोस्ट | बिहिबार, मंसिर २०, २०७५

  भक्तपुर, २० मङ्सिर । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प १४१९ नंको मोटरसाइकल दुर्घटनामा भएको छ । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएपछि चालक सिन्धुपाल्चोक जुगल गापा...

दियो पोस्ट | बिहिबार, मंसिर २०, २०७५

काठमाडौँ, मंसिर २० । हजारौँ किलो सुन तस्करी प्रकरण तथा भरिया सनम शाक्यको हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका नेपाल प्रहरीका निलम्वित सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा रिहाई गर्नका लागि उच्...

दियो पोस्ट | बिहिबार, मंसिर २०, २०७५

काभ्रे, मंसिर २० । धुलिखेल नगरपालिकाले नगरमा फ्रिवाइफाइको सुरुवात गरेको छ । केही दिन अघि नगरको सरस्वती बजार परिसरबाट फ्रिवाइफाइको सुरुवात गरिएको जानकारी प्रमुख अशोक ब्यान्जुले दिए । एक वार्ड एक स्थल फ...

दियो पोस्ट | बिहिबार, मंसिर २०, २०७५

  काठमाडौँ, २१ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताउनुभएको छ । युएनआई–एप्रो नेपाल लिय...

दियो पोस्ट | बिहिबार, मंसिर २०, २०७५

काठमाडौँ, २० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्कि...