समाचार

दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

काठमाडौं, मंसिर २५ । सरकारले युवालाई स्वरोजार बनाउन भन्दै ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मनिरहेका छैनन् । बंैकले कर्जा प्रवाह...

दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

नयाँदिल्ली, मंसिर २५ भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएका हुन् । ...

दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, मंसिर २५ । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् । एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन ग...

दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

काठमाडौं । काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा पोखरा राइनोज् र विराटनगर वारियर्सले प्रतिस्पर्धा गरिरहेका छन् । लगातार दुई खेलमा हार व्यहोरिसकेको पोखरा विराटनगरविरुद्ध ब...

दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, मंसिर २५ । साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ , बच्च दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले विभिन्न नयाँ कुराको अनुभव ...

दियो पोस्ट | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, मंसिर २५ । पिरो मन पराउने धेरै हुन्छन् । तर, अत्याधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपी, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसंगै अन्य लाभसमेत उठाउन सकिन्...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

  काठमाडौं, मंसिर २३ । कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी छन् । सोमबार राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनी रुप लिएको छ । जारी भएको अध्यादेशले कर...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, मंसिर २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु निर्मला पन्तको दोषीलाई जोगाउनेतर्फ नलागेको स्पष्ट पारेका छन् । सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको वैठकमा संसादहरुको जवाफ दि...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

  काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको ...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, मङ्सिर २४ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बि...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, २४ मङ्सिर । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरु...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

हुम्ला, मंसिर २४ । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिब...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

बिबिसी, मंसिर २४ । आर्जेन्टिनाको तेस्रो डिभिजनको खेलमा एउटा अचम्मको घटना भएको छ ।  डिफेन्सोरेस डे बेल्ग्रानो तथा युभेन्टड युनिडाबीचको चलिरहेको थियो । अन्तमा बेल्ग्रानो तीन सुन्नाले खेलमा पराजित हुन पु...

दियो पोस्ट | सोमबार, मंसिर २४, २०७५

भीमदत्तनगर, मङ्सिर २४ -अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालय कञ्चनपुरले बितेको छ वर्षमा साढे तीन हजार मुद्दा फछ्र्यौट गरेको छ । भीमदत्तनगरमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्र...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

  काठमाडौँ, २३ मङ्सिर । थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

  भारत, मङ्सिर २३ । भारतिय तीर्थयात्रीको एक समुह पाकिस्तान प्रस्थान गरेको छ । एकसय ३९ जना तिर्थयात्रु पाकिस्तानको चकवाल जिल्लास्थित श्री कतास राज धामको दर्शनका लागि आइतबार त्यसतर्फ प्रस्थान गर...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

काठमाडौँ, मंसिर २३ । एभरेष्ट प्रिमियर लिगमा आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्सले उच्च सफलता हात पारेको छ । भैरहवाले पोखरा राईनोजले दिएको २१६ रनको लक्ष्य पुरा गर्दै उच्च सफलता हात पारेको हो ...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

काठमाडौँ, मंसिर २३ । ऐन २०४९ मा भएको व्यवस्था बमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन्। उद्योग अथवा कम्पनी रजिस्ट्रारको...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ । एभरेष्ट प्रिमियर लिग अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखराले भैरहवासामु २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियू मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभर खेल्...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

  काठमाडौँ, २३ मङ्सिर ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

  इलाम, २३ मङ्सिर । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिका...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

  बैतडी, २३ मङ्सिर । जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मा...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

काठमाडौं, मंसिर २३ ।  विश्वका ठूला औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को बैठक यसवर्ष दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाको ब्युनस आयर्समा बस्यो । नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख अर्थात दुई दिन चलेको ...

दियो पोस्ट | आइतबार, मंसिर २३, २०७५

अमेरिका, २३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ुचिफ अफ स्टाफु ले यो वर्षको अन्त्यसम्ममा जागीर छोड्ने बताएका छन्। जेनरल जन केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको खबरहरू आए...