समाचार

साविक विजेता विराटनगर इपिएलबाट बाहिरियो, काठमाडौँ क्वालिफायर प्रवेश
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

काठमाडौं ।कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिगबाट बाहिरिएको छ । सोमबार प्ले अफका लागि काठमाडौँ किंग्स इलाभेनसंग भएको खेलमा पराजय भएपछि विराटनगर लि...

विधान संशोधनको विषयलाई लिएर काँग्रेस भित्र विवाद, पौडेलको माग सम्वोधन नगर्ने संस्थापन पक्षको अडान
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  काठमाडौँ, पुष २ । नेपाली काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्...

दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  काठमाडौँ, २ पुस । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ...

अफगान सुरक्षा कारबाहीमा आठ आतङ्ककारी मारिए
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  अफगानिस्तान, २ पुस। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै...

वर्दिवासबाट ठुलो परिमाणमा लागुऔषध बरामद, एकजना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

बर्दिवास, २ पुस । महोत्तरीको बर्दिवास–३ गौरीडाँडाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्...

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  पर्वत, २ पुस । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० ल...

४० हजार मूल्य बराबरको पाँच थान सालको काठ बरामद
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

बाँके, पुस २ । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाबाट प्रहरीले गए राति अवैध काठ बरामद गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रमुख प्रहरी सहायक निरीक्षक देवबहादुर केसी नेतृत्वको प्रहर...

हर्न बजाउनेलाई रु ५०० का दरले जरिवाना
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

नेपालगन्ज, पुष २ । नेपालगञ्जमा हर्न निषेध उल्लङ्घन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेको छ । पहिलो पटक नगद जरिवाना गरेर छोडिएको ट्राफिक कार्यालय नेपालगञ्जले जनाएको छ । आइतबार १२ सवारी...

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

नेपालगञ्ज,पुस २ । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर ...

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

धादिङ, पुस २ । थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी कि...

बाढीले बगाएर भारत पुर्‍याएको एकसिङ्गे गैँडा फिर्ता ल्याइयो
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

चितवन, पुष २ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए रात...

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  काठमाडौँ,  पुस २ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले ...

स्पेनिस ला लिगाः लेभान्टेविरुद्ध मेस्सीको ह्याट्रिक, बार्सिलोना ५–० ले विजयी
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

काठमाडौँ, पुष २ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार विजय हाँसील गरेको छ । लेभान्टेविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोना ५–० ले विजयी...

जाडो मौसममा सुन्तला खानुका फाइदा
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजो आज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ । सुन्तलामा प्रशस्त साइड्राइट...

चितवनको भतेरीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

  चितवन, २ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन ८८ ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँ...

२ वच्चा जन्माइसकेकी साकिराको फिटनेसका सुत्र
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०७५

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गित बहुचर्चित बन्यो । (वाका वाका दिस टाइम फर अफ्रिका) बोलको उक्त गीतको गायिका थिइन् कोलम्म्बियन पपगायिका साकिरा । सो समयका साकिराको गायनशैलीस...

इपिएल क्रिकेटः भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौँ, १ पुस । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएक...

स्वदेशमै व्यवसायमा रम्दै युवा
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

– जमुना गजुरेल विदुर,पुस १ । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउ...

पुँजीबजारः ३ कम्पनीका लगानीकर्ताको कमाई १० प्रतिशत
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौं, पुस १ । पुँजी बजारमा कारोबारको पहिलो दिन आईतबार आज सुधार भएको छ । पुँजीबजार सुधारिएसँगै विभिन्न ३ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशत कमाएका छन् । आज मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड...

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली, राष्ट्रपति सिरिसेनाबाट सपथ ग्रहण
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

  कोलम्बो, १ पुस । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेला...

विश्व च्याम्पियनमा नेपालको स्वर्ण, राष्ट्रिय झण्डा ओढ्दा महेश्वरको आँखामा आँशु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौं, १ पुस । आफ्ना स्पर्धामा सहभागी १२ खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्दा नेपालका खेलाडीको आँशु नै थामिएन । थाइल्याण्डमा भइरहेको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा...

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध !
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

बनियानी, पुस १ । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रो...

आजदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०१, २०७५

काठमाडौँ, पुष १ ।। बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आज आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभ...

श्रीलंकाली राष्ट्रपतिको पराजयः अवैधानिक प्रयासहरु एकपछि अर्को गर्दै असफल, यी हुन् उनका असफल प्रयासहरु
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

जीवन भण्डारी काठमाडौँ, मङ्सिर २९ । श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चालेको अवैधानिक कदम लगभग अस...