काठमाडौँ, फागुन ७ । नेपाल पर्यटन बोर्डको संचालक समितिमा दुईजना नियुक्त भएका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीस्तरिय वैठकले पम्फादेवि पौडेल धमला र विप्लव पौडेललाई संचालक सम...
काठमाडौँ, फागुन ७ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पु...
काठमाडौँ, फागुन ७ । धनगढी प्रिमियर लिग अन्तगर्त सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराउँदै लिगको शिर्ष स्थानमा रहन सफल भयो । हारपछि पनि काठमाडौंले क्वालिफायर्समा अत्तरीयासँग नै खेल्न...
काठमाडौँ, ७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेड...
सप्तरी,फागुन ७ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ मा राखिएको ...
बैङ्कक, ७ फागुन । थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका ...
शिकागो, फागुन ७ । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार...
काठमाडौँ, फागुन ६ । च्यासल युथ क्लवब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुटवलमा आज भइकाृ खेलमा च्यासलले ललितपुरको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको हो । ...
चितवन, फागुन ६ । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो म...
मैमाना, ६ फागुन । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा बलले गरेको ह...
काठमाडौँ, फागुन ६ । नेप्से परिसुचक आज पनि ७ दशमलव २१ अंकले घटेको छ । हिजो झण्डै ३ अंकले घटेको नेप्से परिसुचक आज पनि घटेर ११ सय २ दशमलव ५१ बिन्दुमा झरेको हो । होटल र उत्पादनमूलक बाहेक सबै समूहको उपसू...
रमेश लम्साल काठमाडौँ, ६ फागुन । पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित...
सरकारले राष्ट्रिय परिचय पत्र तयार पार्दा मुलुकको सुरक्षामाथि खलल् हुन नदिन राष्ट्रिय परिचय पत्र सुरक्षा समिति नै गठन गरेको छ । महानिर्देशक काफ्लेले गृह सचिव अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रीपरिषद क...
काठमाडौं, फागुन ६ । प्रज्ञा लालाबाला दोस्रो एकल बाल नाटक महोत्सबमा उत्कृष्ट ५ नाटक छनौट भएका छन् । देशभर बाट करिब ४० वटा जति बिद्यालयका ४९ जना कलाकारले सहभागिता जनाएको महोत्सब ३ दिन सम्म चलेको थियो ।...
बेझाड, पाल्पा, फागुन ६ । रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम...
चितवन, फागुन ६ । स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले ...
टोकियो, जापान,फागुन ५ । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइत...
काठमाडौ, फागुन ५ । भूकम्प गएको साढे ३ वर्ष पूरा भइसक्दा समेत टोखा नगरपालिकाको निजी आवास पुन ःनिर्माण अभियानले गति लिन सकेको छैन । स्थानीय टोखा नगरपालिकामा २१ प्रतिशत मात्र पुनःनिर्माण सम्पन्न भए...
काठमाडौँ, फागुन ५ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान युवापुस्तामा देशभक्तिको भावना र स्वाभिमानी बिचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताएका छन् । ललितपुरमा आयोजित राष्ट्रिय सेवा ...
नवलपरासी, ५ फागुन । पश्चिम नवलपरासीको प्रतापपुरमा जारी पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ...
काठमाडौँ, फागुन ५ । विभिन्न देशका लागि नवनियुक्त राजदुतहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आईतबार काठमाडौंमा आयोजना...
काठमाडौँ, ५ फागुन । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । एक वर्र्षमा झ...
काठमाडौँ, फागुन ५ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाई फागुन ७ गत...
शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज ३ दशमलव १५ अंकले घटेको छ । होटल, विकास बैंक र उत्पादन मुलकबाहेक सबै समूहको उप–सुचक घटेसँगै नेप्से परिसुचक ११ सय ९ दशमलव ७२ बिन्दुमा झरेको हो । १ सय ५३ कम...