समाचार

कौडा खेल्ने नौ जना पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

कावासोती, मङ्सिर २९ । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान रा...

भारतीय अदालतमा चितुवा, अदालतका कर्मचारी भागाभाग !
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर २९, २०७५

भारत, मङ्सिर २९ । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अ...

धनगढीमा मोटरसाईकल दुर्घटना, दुई जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

  धनगढी, २८ मङ्सिर । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । धनगढीस्थित पुरानो सडकमा से ६ प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार धनगढी उपमहानरपालिका–५ शिवनग...

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

जनकपुरधाम, २८ मङ्सिर । नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज य...

आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारसंग माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, २८ मङ्सिर । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार कृषि तथ...

भारतको अवैध कोईला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

  नयाँ दिल्ली, मङ्सिर २८ । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङम...

विराटनगर वारियर्सको पहिलो पराजय, चितवन ५ रनले विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मंसिर २८ । टिभिएस एभरेष्ट प्रिमियर लिगको शुक्रबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले पहिलो हार ब्यहोरेको छ । टस जितेर फिल्डिङ रोजेको विराटनगरले चितवनले दिएको १ सय ९७...

शहीद स्मारक ए डिभिजन फुटबल: पुलिसद्वारा फेन्डस पराजित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मङ्सिर २८ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा ९अखिल नेप...

नेकपाको स्थायी कमिटी शनिबार
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौँ, मङ्सिर २८ । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्...

दक्षिण कोरियालीको कार्य समय घट्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

सेजोङ,मङ्सिर २८ । दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न था...

अब गाडी पनि तुइनबाटै तार्नुपरेपछि
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

जाजरकोट, मङ्सिर २८ । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् ...

स्मार्ट सिटी बन्दै अमरगढी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

अमरगढी, डडेल्धुरा, मङ्सिर २८ । सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ । नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडे...

सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

बैतडी, मंसिर २८ । मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अना...

इपिएलः विराटनगर विरुद्ध ब्याटिङ गर्दै चितवन
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २८, २०७५

काठमाडौ, मंसिर २८ । काठमाडौँमा जारि टिभिएस एभरेष्ट प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा बिराटनगर र चितवन मैदान उत्रिएका छन् । पारस खड्का नेतृत्वमा रहेको विराटनगर वारियर्सले टस जितेपछि चिवनले ब्...

चार महिनामा तीन हजार फरार अभियुक्त पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

  काठमाडौँ, २७ मङ्सिर । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू आवको कात्तिकस...

इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलः ‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, मङ्सिर २७ । काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ नामक फिल्मले प्रथम पुरस्कार प्राप्त...

शेयर लगानीकर्ताको जायज माग सम्बोधन हुन्छ: नेता गुरुङ
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

काठमाडौँ, २७ मङ्सिर । शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले ऐक्यबद्धता जनाएका छन् । नेकपा संसदीय दलका प्रमुख सचेतकस...

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छः उपप्रधानमन्त्री पोखरेल
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

  काठमाडौँ, २७ मङ्सिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशबिन्दु ललितपुरको खोकना र बुङ्गमति क्षेत्रमा देखिएको मुआब्जा विवादबारे स्थानीय जनत...

टर्कीमा रेल दुर्घटनाः चार जनाको मृत्यु ४३ घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

  अङ्कारा, मङ्सिर २७ । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् । गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्...

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

  दमौली,  मङ्सिर २७ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ ह...

भूमि समस्या समाधानको लागि सरकारले योजनावद्ध रुपमा काम गरिरहेको छः मन्त्री अर्याल
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

  बर्दिवास, २७ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध रुपमा लागेको बताएकी छिन् । महोत्तरीको वर्दिवास नगरपाल...

‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

  काठमाडौँ, २७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस...

प्रधानन्यायाधिशमा चोलेन्द्रशमशेर जबरा सिफारिस
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

काठमाडौं, मंसिर २७ । संवैधानिक परिषदले प्रधानन्यायाधिशमा चोलेन्द्रशमशेर जबरालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले ...

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर २७, २०७५

सोलुखुम्बु, मङ्सिर २७ : जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ...