समाचार

मङ्गोलियामा सडक दुर्घटना दशको मृत्यु ११ जना घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २८, २०७५

लान बाटोर, मङ्गोलिया, माघ २८ । मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम भएका सडक दुर्घटनामा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनाहरुमा अन्य ११ जना घाइ...

राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सांसदको माग
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २८, २०७५

काठमाडौँ, माघ २८ । प्रतिनिधिसभाका सांसदहरुले राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समि...

पर्यटन मन्त्रीले भने,‘सरकारको बारेमा अफबाह फैलाइए पनि सरकार अविचलित भएर अघि बढ्छ’
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २८, २०७५

काठमाडौँ, २८ ः सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन...

ललितपुरको भैँसेपाटी स्थित यति कार्पेटको गोदाममा भिषण आगलागी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २८, २०७५

काठमाडौं, २८ माघ । ललितपुरको भैँसेपाटी स्थित यति कार्पेटको गोदाममा भिषण आगलागी भएको छ । आगलागीबाट नजिकका घरहरु समेत जलेका छन् । आगो नियन्त्रणका लागि केही बेरअघि बरुण यन्त्र पुगेको भएपनि आगो निय...

मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २८, २०७५

साँखु, माघ २८ । महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको...

ट्र्याक खुलेको बाह्र वर्षमा पनि सडक बनेन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २८, २०७५

जाजरकोट, माघ २८ । जाजरकोटको खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक सडकमार्ग खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । सड...

साईकल चलाउदै गर्दा करेन्ट लागेर बालकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २७, २०७५

दमौली, माघ २७ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय...

चाबहिल साँखु सडकखण्डमा यात्रुलाई सास्ती
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २७, २०७५

साँखु, माघ २७ । अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ । काठमाडौँको शङ्खरापुर नगरपालिका...

पानीजहाजको सपना देख्नु गलत होइन : नेता थापा
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

गोरखा, माघ २६ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् । नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री ...

अफगानिस्तानको उत्तरी प्रान्तमा भिडन्त, छ प्रहरीसहित चौधको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

तालुकान, माघ २६ । अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये ...

ताइवानमा सक्रिय जनशक्ति घट्दै ,अब के होला ?
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

ताइपेइ,माघ २७ । ताइवानमा अघिल्ला वर्षहरुको तुलनामा काम गर्नेहरुको जनसंख्या घट्दै गएको देखिएको छ । सन् २०१२ मा कुल जनसंख्याको ७४.२२ प्रतिशत कार्यशीलको संख्या रहेकोमा सन् २०१८ मा घटेर ७२.६२ प्रतिशत...

ट्रम्प र किमको दोस्रो शिखर बैठक मिति तय भयो, कति दिन होला बैठक ?
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

वासिङटन,माघ २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ । भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको ब...

दिदीको उम्मेदवारी घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

बैङ्कक,माघ २६ । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाए । ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७ व...

दुई पर्खालले घेरिएको अमेरिकी राजनीति
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

एकराज पाठक काठमाण्डौं, माघ २६ । अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइ...

सडक र नदीनालालाई थुकदानी बनाएका कारण सरसफाईमा समस्या देखियो  : परराष्ट्रमन्त्री ज्ञवाली
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

काठमाडौँ,माघ २६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सडक र नदीनालालाई थुकदानी बनाएका कारण सररफाईमा समस्या देखिएको बताएका छन् । वाग्मती सफाइ महाअभियानको ३ सय हप्ता पुगेको अवसरमा काठमाण्डौको शंखमूलम...

चट्याङ लागेर सिन्धुलीमा दुई जना  घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

सिन्धुली, २६ माघ । सिन्धुलीमा आज पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन् । कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिर...

ब्राजिलको फुटबल क्लबमा आगलागी १० फुटबल खेलाडीको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

रियो दि जेनेरियो, माघ २६ । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । (AP Photo/Thanassis Stavrakis) क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आग...

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

डोल्पा, माघ २६ । कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी...

उपचारमा सम्पत्ति सकिएपछि मन्दिरको बास
दियोपोस्ट संवाददाता    | शनिबार, माघ २६, २०७५

पर्वत, माघ २६ । क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थालेका छन् । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्द...

विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, कैयौँ बिरामी
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २५, २०७५

नयाँ दिल्ली, २५ माघ भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएक...

९०० मेगावाटको विद्युत् गृहमा बम विस्फोट
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २५, २०७५

खाँदबारी,माघ २५ । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्य...

बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु, विजेताले ८ लाख पाउने
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २५, २०७५

धरान, माघ २५ । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयो...

पाइलटको हड्तालबाट चार हजार यात्रु प्रभावित
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २५, २०७५

ताइपेइ,माघ २५ । ताइवानको चाइना एयरलाइन्सका पाइलटहरुको हड्तालका कारण चार हजार यात्रु प्रभावित भएको एयरलाइन्सका अधिकारीहरुले शुक्रबार जनाएका छन् । शुक्रबार र शनिबारसम्म जारी रहने भनिएको यस हड्तालका...

कर्णाली प्रदेश विपत्को उच्च जोखिममा
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ २५, २०७५

सुर्खेत,माघ २५ । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपत्का हिसाबले उच्च जोखिममा रहेको बताइएको छ । यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा ...